चितवन– गैँडाकोट नगरपालिकाका जनप्रतिनिधिले पत्रकार कुटेका छन् । नगरपालिकाको शुक्रबार कार्यपालिकाको बैठकपछि समाचार संकलन गर्न गएका जनअर्पण साप्ताहिकका सहसम्पादक अजय गोर्खालीमाथि...
१५औँ निजामति सेवा दिवस प्युठानमा पनि मनाइएको छ । भदौ २२ गते निजामति सेवा ऐन जारी भएको दिनको स्मरणमा १५ वर्ष अगाडिबाट औपचारिक रुपमा निजामति सेवा दिवस मनाउन लागिएको हो ।यस बर्ष ‘नतिजामुखी प्रशासन, समृद्धि र सुशासन’ भन्ने नाराका साथ दिवस मनाइएको हो । दिवसका...
कोहलपुरमा रहेको वागेश्वरी क्याम्पसको क्याम्पस प्रमुखमा शिशिर कुमार शर्मा नियुक्त भएका छन । मध्यपश्चिमान्चल विश्वविद्यालयबाट आंगिक सम्बन्धन प्राप्त गरेसँगै क्याम्पसको प्रमुखमा शर्मा नियुक्त भएका हुन । शर्मालाई मध्यपश्चिमाञ्चल विश्वविद्यालयले...
आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति नजिकिदै गएपछि त्यसको तयारी तिब्र पारिएको छ । प्रतियोगिता सञ्चालनकालागि मध्यपश्चिम खेलकुद विकास समितिले खेलकुदसँग सम्बन्धित बिभिन्न निकायसँग छलफल अघि बढाएको छ । प्रतियोगिता अन्तर्गत केही खेलहरु कोहलपुरमा...
सुर्खेत–वीरेन्द्रनगर नगरपालिकाले वीरेन्द्रनगरमा निर्माण भइरहेको सिटी बसपार्क दशैं अगाडि नै सञ्चालनमा आउने जनाएको छ । बसपार्कमा सटर, टर्मिनल भवन र कालोपत्रे गर्ने काम सकिएको नगरपालिकाले जानकारी दिएको छ । बसपार्कको काम अन्तिम चरणमा पुगेकाले अबको...
नेपालगन्जको स्वस्तिक होटलबाट दुर्लभ वन्यजन्तु रेडपाण्डाको छाला सहित एक जना पक्राउ परेका छन । जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले होटलको १०३ नम्बर कोठाबाट बाजुरा कार्तिस्वामी गाँउपालिका बस्ने जगिन्द्र बहादुर शाहीलाई रेडपाण्डाको...
परियोजना सकिएपनि कार्यक्रमलाई निरन्तरता दिने वडा अध्यक्ष हमालको प्रतिवद्धता बालबालिकाको शैक्षिक अवस्थामा सुधार ल्याउनुका साथै बाल संरक्षणका लागि नेपालगञ्ज उपमहानगरपालिकामा सञ्चालन भैरहेको सहयात्रा परियोजना सकिएपछि पनि सो परियोजनाले गरिरहेको...
अन्तराष्ट्रिय गिद्ध सचेतना दिवसका अवसरमा कोहलपुरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । गत भदौ १४ गते विश्वभर अन्तराष्ट्रिय गिद्ध दिवस मनाईएपनि सप्ताहब्यापी कार्यक्रम अन्तर्गत मंगलबार कोहलपुरमा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको हो । गिद्ध...
पेटीकोट आन्दोलनकी अगुवा तथा महिला अधिकारकर्मी सावित्रा सुवेदी कोहलपुर आईपुगेकी छन । बलात्कारीलाई फाँसीको सजाय दिलाउन देशब्यापी अभियानमा जुटेकी सावीत्राले कोहलपुरका महिला अधिकारकर्मीहरुको समर्थन जुटाउन पहिलो पटक कोहलपुर आएकी हुन । केही दिनअघि हजुरवुवाद्धारा...
एलपी ग्यास बोकेर काठमाडौँतर्फ जाँदै गरेको बुलेट नारायणगढ-मुग्लिन सडकखण्डको केराबारीबाट मंगलबार अपराह्न त्रिशूली नदीमा खसेको छ । जिल्ला प्रहरी काार्यलय चितवनका अनुसार भारतीय नम्बरको एचआर ६९ पी ६९७३ बुलेट १ः२० बजे नदीमा खसेको हो । चालक भने हामफालेर...