प्रदेश नं ५ मा आज प्रतिपक्ष नेपाली काँग्रेसको विरोधका कारण प्रदेशसभाको बैठक केही समयका लागि स्थगन भएको छ । प्रदेश नं ५ का सभामुख पूर्णबहादुर घर्तीले अवरोध सिर्जना भएको कारण दर्शाउँदै...
पत्नी सीता दाहालको उपचारका लागि नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) सिंगापुर प्रस्थान गरेका छन्। प्रचण्डसँगै पत्नी सीता र छोरी गंगा दाहाल पनि सिंगापुर प्रस्थान गरेका हुन्। सीता सुगर, प्रेसर लगायतका समस्याबाट पीडित छिन्। छोरा प्रकाशको असामयिक निधनपछि...
काठमाडौं/ राष्ट्रिय सभा सदस्य कोमल वलिको सांसदको कार्यकाल ४ वर्षको हुने भएको छ । तत्कालिन एमालेबाट राष्ट्रियसभा सदस्य बनेकी वलीको कार्यकाल आज भएको गोलाप्रथाबाट टुङ्गिएको हो । सोमबार बिहान भएको गोलाप्रथामा वलीले ४ वर्षको गोला तानेकी थिइन् । गोलाप्रथाबाट...
काठमाडौं/ राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको पदावधि निर्धारण भएको छ । उनको पदावधि ६ वर्ष कायम भएको छ । गोलाप्रथाबाट उनको पदावधि तय भएको हो । उनी तत्कालीन एमालेबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका थिए ।
काठमाडौं/ राष्ट्रियसभामा अर्थमन्त्री डा. युवराज खतिवडाको कार्यकाल दुइ वर्ष तय हुने भएको छ । राष्ट्रियसभामा भएको गोलाप्रथाबाट उनलाई दुई वर्षे कार्यकालको चिठ्ठा परेको हो । नेकपाबाट राष्ट्रियसभा सदस्य बनेका खतिवडा हाल अर्थमन्त्री छन् । दुई वर्षपछि राष्ट्रियसभा...
रोल्पा । रोल्पाको सदरमुकाम लिवाङबाहेकका अन्य स्थानमा टेलिफोन सेवा अवरुद्ध हुँदा सेवाग्राहीले सास्ती भोग्नुपरेको छ । असिना पानी तथा चट्याङका कारण टावरमा आएको खराबीसँगै सेवा अवरुद्ध भएको बताइएको छ । पूर्वी रोल्पाको सातदोबाटोमा रहेको टावरमा लामो समयदेखि...
काठमाडाैँ । बाज्रिलका खेलाडी नेयमार डि सिल्भा सान्तोष विश्वका सबैभन्दा महँगा खेलाडी हुन् । बार्सिलोनाबाट ब्यबसायिक फुटबल खेल्दै आएका नेयमार यसैसिजनबाट महंगो मुल्यमा पिएसजी गएका थिए । ब्राजिलको मुख्य हतियारका रुपमा रहेका नेयमार लामो समय आराम पछि...
काठमाडाै । रुसमा जारी विश्वकप फुटबल अन्तर्गत आइतबारको पहिलो खेलमा सर्वियाले कोष्टारिकालाई १–० ले पराजित गरेका छ । समरा रंगशालामा भएको खेलको ५७ औं मिनेटमा अलेक्साण्डर कोलारोभले गोल गर्दै सर्वियालाई जिताएका हुन् । समूह ‘ई’ को अन्तर्गतको खेलमा स्वीट्जरल्याण्डले...
काठमाडौं । जापानमा सोमवार विहान गएको शक्तिशाली भूकम्पमा परी तीन जनाको मृत्यु भएको छ । जापानको पश्चिम क्षेत्रमा अवस्थित ओशाका शहर र आसपासका क्षेत्रमा गएको भूकम्प ६ दशमलव १ म्याग्निच्युड मापन गरिएको समाचारमा उल्लेख छ । भूकम्पमा परी दर्जनौं घाइते भएका...
कोहलपुरका एक सिलाई ब्यवसायीलाई साँघातिक आक्रमण गर्ने दुई जना बिरुद्ध आइतबार ईलाका प्रहरी कार्यालय कोहलपुरमा सार्वजनिक मुद्धा गर्ता गरिएको छ । कोहलपुर न्यूरोडमा चाहना टेलर्स संचालन गर्दै आएका नेपाल कपडा तथा सिलाई ब्याबसायी संघका केन्द्रिय सदस्य समेत...