८ बैशाख २०८१, शनिबार
अर्थमन्त्री खतिवडालाई दुर्ई वर्षे चिठ्ठा
  • काँचुली खबर

काठमाडौं/ राष्ट्रियसभामा अर्थमन्त्री डा. युवराज खतिवडाको कार्यकाल दुइ वर्ष तय हुने भएको छ । राष्ट्रियसभामा भएको गोलाप्रथाबाट उनलाई दुई वर्षे कार्यकालको चिठ्ठा परेको हो ।

नेकपाबाट राष्ट्रियसभा सदस्य बनेका खतिवडा हाल अर्थमन्त्री छन् । दुई वर्षपछि राष्ट्रियसभा सदस्य नहुने भएपछि उनी अर्थमन्त्री पनि हुने छैनन् ।

  • ४ असार २०७५, सोमबार १२:४४ प्रकाशित
  • Nabintech