७ बैशाख २०८१, शुक्रबार
सीता दाहालको उपचारका लागि प्रचण्ड सिंगापुर
  • काँचुली खबर

पत्नी सीता दाहालको उपचारका लागि नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) सिंगापुर प्रस्थान गरेका छन्।

प्रचण्डसँगै पत्नी सीता र छोरी गंगा दाहाल पनि सिंगापुर प्रस्थान गरेका हुन्।

सीता सुगर, प्रेसर लगायतका समस्याबाट पीडित छिन्। छोरा प्रकाशको असामयिक निधनपछि उनलाई रोगले झन् च्याप्ने गरेको छ।

  • ४ असार २०७५, सोमबार १४:४९ प्रकाशित
  • Nabintech