२ भाद्र २०७९, बिहीबार
प्रदेश नं ५ को प्रदेशसभा बैठक स्थगित
  • काँचुली खबर

प्रदेश नं ५ मा आज प्रतिपक्ष नेपाली काँग्रेसको विरोधका कारण प्रदेशसभाको बैठक केही समयका लागि स्थगन भएको छ ।

प्रदेश नं ५ का सभामुख पूर्णबहादुर घर्तीले अवरोध सिर्जना भएको कारण दर्शाउँदै २० मिनेटका लागि प्रदेशसभाको बैठक स्थगन भएको घोषणा गरे ।

प्रदेशसभा शुरु भएलगत्तै काँग्रेसका डिल्लीबहादुर चौधरीले बजेट विनियोजनमाथि आपत्ति जनाउँदै संसद्को कार्वाही अघि बढ्न नसक्ने जिकिर गरेका थिए ।

  • ४ असार २०७५, सोमबार १५:२० प्रकाशित
  • Nabintech