१३ बैशाख २०८१, बिहीबार
कोमल वलीको सांसद कार्यकाल ४ वर्ष
  • काँचुली खबर

काठमाडौं/ राष्ट्रिय सभा सदस्य कोमल वलिको सांसदको कार्यकाल ४ वर्षको हुने भएको छ । तत्कालिन एमालेबाट राष्ट्रियसभा सदस्य बनेकी वलीको कार्यकाल आज भएको गोलाप्रथाबाट टुङ्गिएको हो । सोमबार बिहान भएको गोलाप्रथामा वलीले ४ वर्षको गोला तानेकी थिइन् । गोलाप्रथाबाट पहिलो १९ जनाको कार्यकाल २ वर्षको, २० जनाको कार्यकाल ४ वर्षको र बाँकी २० जनाको कार्यकाल ६ वर्षको तय भएको हो ।

  • ४ असार २०७५, सोमबार १२:४९ प्रकाशित
  • Nabintech