१४ बैशाख २०८१, शुक्रबार
राष्ट्रियसभा अध्यक्षको पदावधी ६ वर्ष
  • काँचुली खबर

काठमाडौं/ राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको पदावधि निर्धारण भएको छ । उनको पदावधि ६ वर्ष कायम भएको छ । गोलाप्रथाबाट उनको पदावधि तय भएको हो ।

उनी तत्कालीन एमालेबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका थिए ।

  • ४ असार २०७५, सोमबार १२:४५ प्रकाशित
  • Nabintech