ब्रेकिंग न्युज


कैलाश मानसरोवर गएका तिर्थयात्रीहरुलाई हुम्ला बाट नेपालगन्ज ल्याउने क्रम जारी रहेको छ । नेपाल–चीन सीमा हिल्सामा करिब साढे चार सय र हुम्ला सदरमुकाम सिमकोटमा ६ सय २९ तीर्थयात्री रोकिएका...

  • समान पहुँच नेपाल नार्गाजुनको आयोजनामा ५ दिने महिला नेतृत्व विकास तालिम बुधबार सम्पन्न भएको छ । महिलाहरुलाई नेतृत्व विकासमा सक्षम गराउने उद्देश्यले नार्गाजुन नगरपालिकाको सहकार्यमा समान पहुँच नेपालले उक्त तालिमको आयोजना गरेको थियो । विशेष गरेर जनप्रतिनिधि...

  • काठमाडौं । सरकारले तत्कालीन शेरबहादुर देउवा सरकारले भदौ १४ गतेदेखि फागुन २ गतेसम्म गरेका सबै राजनीतिक नियुक्तिहरु खारेज गरिदिएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधिसभा र राष्ट्रियसभाको निर्वाचन २०७४ का लागि निर्वाचन आयोगबाट निर्वाचन...

  • कोहलपुरस्थित वागेश्वरी बहुमुखी पब्लीक क्याम्पसको संचालक समिति अध्यक्षमा चर्चित युवा नेता नरेन्द्र न्यौपाने नियुक्त भएका छन । क्याम्पस संचालन समितिको बैठकले न्यौपानेलाई गत मंगलबार अध्यक्ष पदकालागि सिफारिस गरेको थियो । उक्त सिफारिसका आधारमा त्रिभुवन...

  • नेपालगन्ज रंगशाला । नेपालगन्ज रंगशालामा बनाउने भनिएको एथलेटिक्सको सिन्थेटिक ट्रयाक र फिल्ड अन्ततः नबन्ने भएको छ । यहाँका खेलसम्बद्ध पदाधिकारीहरुको कमजोरीका कारण सिन्थेटिक ट्रयाक र फिल्ड बनाउने प्रोजेक्ट दाङले हात पारेको छ । अन्तिम समयमा आएर करिब...

  • नेपालगन्ज वडा नं. १२ मा नाली सफा गर्ने मृत अवस्थामा नवजात शिशुको शव फेला परेको प्रहरीले जनाएको छ । वडा प्रहरी कार्यालय नेपालगन्जले दिएको जानकारी अनुसार प्लास्टिक थैली बेरेर फालिएको मृत शिशु नालीमा फेला परेको हो । आवश्यक अनुसन्धान सुरु गरिएको प्रहरी...

  • केही दिन अघि बर्दिया लगायतका केही जिल्लाहरुमा सुनका गरगहानामा ८ प्रतिशतसम्म अन्य धातु मिसावट गरि उपभोक्तालाई ठगेको भन्दै बजार अनुगमन समितिले सुन ब्यापारी पक्रियपछि बाँके तथा बर्दियाका ब्यवसायीहरुले त्यस्तो कदमको बिरोध गरेका छन । मंगलबार बाँकेमा...

  • नेपालगञ्ज उपमहानगरपालिकाकाले प्रदान गर्ने सेवा र सुविधाको प्रभावकारिता बिषयक सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । बासको सहजिकरणमा आज नेपालगञ्जको भेरी प्राविधिक शिक्षालयमा उक्त सार्वजनिक सुनुवाई सम्पन्न भएको हो । २०० बढि स्थानीयहरुको सहभागितामा सम्पन्न...

  • बाँकेका नागरिक अधिकारकर्मीहरुले एक प्रेस विज्ञप्ती जारी गरि जुम्लामा नागरिक अधिकारकर्मी डा. गोविन्द के.सीले शनिवारदेखि सुरु गरेको अभियान प्रति एक्यबद्धता जनाएका छन् । साथै शान्तिपूर्ण भेला प्रर्दशनमा सरकारले गर्दै आएको ज्यादतीपूर्ण ब्यवहारप्रति...

  • विश्वविद्यालय अनुदान आयोगका सदस्य सचिव प्रो. देवराज अधिकारीसँग छलफल गदै नेता न्यौपाने   मध्यपश्चिमका १० वटा क्याम्पसलाई मध्यपश्चिम विश्वविद्यालय अन्तर्गतका आंगिक क्याम्पस बनाउन पहल सुरु गरिएको छ । त्यसकालागि विश्वविद्यालय अनुदान आयोगका सदस्य...