१३ बैशाख २०८१, बिहीबार
नालामा फेला प¥यो नवजात शिशुको शव
  • काँचुली खबर

नेपालगन्ज वडा नं. १२ मा नाली सफा गर्ने मृत अवस्थामा नवजात शिशुको शव फेला परेको प्रहरीले जनाएको छ ।

वडा प्रहरी कार्यालय नेपालगन्जले दिएको जानकारी अनुसार प्लास्टिक थैली बेरेर फालिएको मृत शिशु नालीमा फेला परेको हो । आवश्यक अनुसन्धान सुरु गरिएको प्रहरी भनाई छ ।

मृत शिशुको शव नेपालगन्जको शव गृहमा राखिएको प्रहरीले जानकारी दिएको छ ।

 

तस्बिर : नेपालगन्ज न्यूज

  • १९ असार २०७५, मंगलवार २२:४९ प्रकाशित
  • Nabintech