१४ बैशाख २०८१, शुक्रबार

ब्रेकिंग न्युज


२४ पुस, काेहलपुर । कोहलपुर न्यूरोडमा नगरपालिकाले लगाइएको विरुवामा अज्ञात समुहले क्षति पुर्याएकाे छ । सोमबार राती न्यूरोडस्थित खुल्ला मैदानमा लगाईएका करिब ५ वटा विरुवा अज्ञात समुहले...

  • १६ पुस, नेपालगन्ज । नेपालगन्जमा जारी महोत्सव अन्तर्गत प्रदेश स्तरिय डान्स आइडल प्रतियोगिताको नतिजा सार्वजनिक गरीएकाे छ । साेमबार सार्वजनिक भएकाे नतिजा अनुसार संस्कृति शर्माले प्रथम स्थान हासिल गरेकी छन । त्यसैगरी गृष्मा राणा दाेस्राे, सुस्मीता शर्मा...

  • १४ पुस, काेहलपुर । कोहलपुरमा शुक्रबार सातौं अन्तर मावि मेयर कप तथा १६ औं पालिका स्तरीय राष्ट्रपति रनिङ्गशिल्ड खेलकुद छनौट प्रतियोगिता सम्पन्न भयाे । काेहलपुर नगरपालिका अन्तर्गतकाे खेलकुद विकास समितिले पहिलाे पटक संचालन तथा ब्यवस्थापनकाे जिम्मेवारी...

  • १३ पुस, काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने बलात्कारको मुद्दामा दोषी ठहर भएका छन् । उनलाई सजाय भने पुस २५ गते मात्र सुनाइने भएको छ । जिल्ला अदालत, काठमाडौंका न्यायाधीश शिशिरराज ढकालको इजलासले घटना भएको भनिएको दिन सन्दीप र पीडित ‘गौशला २६’ नगरकोट गई होटल...

  • १३ पुस, काेहलपुर । बाँकेकाे काेहलपुर नगरपालिकाले आज शुक्रबार शाेक बिदा दिएकाे छ । काेहलपुर नगरपालिका कृषि विकास शाखामा कार्यरत अधिकृत छत्र खत्रीकाे निधनकाे शाेकमा नगरपालिका मातहतका १५ वटै वडामा बिदा दिईएकाे हाे । शुक्रबार काेहलपुर नगरपालिकाका प्रमुख...

  • १२ पुस, काठमाडौं । गभर्नर महाप्रसाद अधिकारीको योग्यतामा प्रश्न उठाउँदै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । अधिवक्ता दिपकराज जोशी लगायत चार जनाले गभर्नर हुन उनको शैक्षिक योग्यता नपुग्ने दाबीसहित रिट निवेदन दर्ता गरेका हुन् । निवेदनमाथि शुक्रबार...

  • ५ पुस, काठमाडौं । रुकुम पश्चिममा ट्याक्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । अन्य नौ जना घाइते भएका छन् । आठबिसकोट नगरपालिकाको कोट च्यारीगाउँ खोला नजिकै गएराति सवा १० बजे रा १ त १४ नम्बरको ट्याक्टर दुर्घटना भएको थियो । दुर्घटनामा परी आठबिसकोट-१०...

  • २८ मंसिर, धनकुटा । मध्य पहाडी राजमार्गमा संकल्प यात्रामा रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि धनकुटामा एक जनाले मुक्का प्रहार गरेका छन् । भोजपुरबाट धनकुटा प्रवेश गरेपछि महालक्ष्मी नगरपालिका ५ लेगुवामा ओलीमाथि मुक्का प्रहार भएको हो । उनीमाथि...

  • २४ मंसिर, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि साढे ६ किलो सुन बरामद भएको छ । भन्सारबाट बाहिरिसकेपछि प्रहरीको टोलीले सुन बरामद गरेको हो । सुनसहित इजिप्टका नागरिक सरिफ मोहमद लासिम पक्राउ परेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल...

  • २० मंसिर, काेहलपुर । कोहलपुरमा मोटरसाइकलको ठक्करबाट १ जनाको मृत्यु भएको छ । कोहलपुर नगरपालिका वडा नम्बर १४ पार्वतीपुर बस्ने ७० वर्षिय प्रमोद पौडलको माेटरसाईकलकाे ठक्करबाट मृत्यु भएको हो । कोहलपुर १४ पार्बतीपुरको मन्दीर नजीकको भीत्री बाटोमा बाटो पार...