२६ बैशाख २०८१, बुधबार
काेहलपुरमा आज शाेक बिदा (सूचनासहित)
  • काँचुली खबर

१३ पुस, काेहलपुर । बाँकेकाे काेहलपुर नगरपालिकाले आज शुक्रबार शाेक बिदा दिएकाे छ । काेहलपुर नगरपालिका कृषि विकास शाखामा कार्यरत अधिकृत छत्र खत्रीकाे निधनकाे शाेकमा नगरपालिका मातहतका १५ वटै वडामा बिदा दिईएकाे हाे ।

शुक्रबार काेहलपुर नगरपालिकाका प्रमुख पूर्ण प्रसाद आचार्यले एक सूचना जारी गर्दै नगरपालिका र मातहतका वडामा शाेक बिदा दिईएकाे जानकारी दिएका हुन ।

  • १३ पुष २०८०, शुक्रबार १०:२९ प्रकाशित
  • Nabintech