२४ बैशाख २०८१, सोमबार
नेपालगन्ज महाेत्सव : डान्स आइडलकाे नतिजा सार्वजनिक
  • काँचुली खबर

१६ पुस, नेपालगन्ज । नेपालगन्जमा जारी महोत्सव अन्तर्गत प्रदेश स्तरिय डान्स आइडल प्रतियोगिताको नतिजा सार्वजनिक गरीएकाे छ । साेमबार सार्वजनिक भएकाे नतिजा अनुसार संस्कृति शर्माले प्रथम स्थान हासिल गरेकी छन ।

त्यसैगरी गृष्मा राणा दाेस्राे, सुस्मीता शर्मा तेस्राे र पोनिता सुनारले सान्त्वना स्थान हासिल गरेकाे आयाेजकले जनाएकाे छ । प्रथम, दोश्रो, तेश्रो र चौथो हुनेले क्रमश ३०, २०, १० र ५ हजार पुरस्कार प्राप्त गरेका छन् ।

हरेक दिन संचालन हुँदै आएकाे प्रतियोगितामा ३९ जना प्रतिस्प्रधिलाई उछिन्दै ४ जनाले उपाधि जितेका हुन ।

  • १६ पुष २०८०, सोमबार २०:४१ प्रकाशित
  • Nabintech