२५ बैशाख २०८१, मंगलवार

ब्रेकिंग न्युज


१९ कात्तिक, काठमाडौं । सरकारले भूकम्पमा परी घाइते भएकाहरुको उपचार निःशुल्क गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन...

  • १८ कात्तिक, जाजरकोट । भूकम्प प्रभावित रूकुम पश्चिममा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अस्पताल पुगेर घाइतेहरूलाई भेटेका छन्। शनिबार मध्याह्न रूकुमको सानीभेरी अस्पताल पुगेर प्रधानमन्त्री प्रचण्डले भूकम्पमा परी घाइते भएकाहरूलाई भेटेको...

  • १८ कात्तिक, काठमाडौं । भुकम्प प्रभावित क्षेत्रकाे अनुगमनमा गएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चढेकाे हेलिकप्टरले ७ जना घाईतेकाे उद्दार गरेकाे छ । जाजरकाेटबाट रूकुम जाने क्रममा प्रधानमन्त्री प्रचण्ड चढेकाे हेलिकप्टरले ७ जना बिरामिसँगै बिरामि...

  • १८ कात्तिक, जाजरकाेट । शुक्रवार राती आएको भूकम्पको कारण रुकुम पश्चिममा मृत्यु भएका ३५ जना मध्य २८ जनाको पहिचान भएको छ ।  जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नमराज भट्टराईका अनुसार मृत्यु हुनेहरूमा जिल्लाको आठविसकोट नगरपालिकाका १८ र सानी...

  • १८ कात्तिक, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भूकम्प प्रभावितहरुको अवस्था बुझ्न जाजरकोट पुगेका छन् । उनी आज बिहान नेपाली सेनाको मेडिकल टिमसहित हेलिकोप्टरबाट जाजरकोट पुगेका हुन् । उनलाई प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जिल्लाको...

  • १८ कात्तिक, काठमाडौं । भूकम्प प्रभावित क्षेत्रमा प्रधानमन्त्री प्रचण्ड आफैं गएका छन् । मेडिकल टिम सहित खोज, उद्धार र उपचार व्यवस्थाका लागि प्रधानमन्त्री प्रचण्ड आफैं प्रभावित क्षेत्रमा जान लागेको उनका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए...

  • १७ कात्तिक, काेहलपुर । शुक्रबार राति जाजरकोट केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले जाजरकोटको रामेडाँडा आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको हो । राति ११ बजेर ४७ मिनेटमा जाजरकोट केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प...

  • १६ कात्तिक, नेपालगन्ज । सर्वोच्च अदालतको फैसलालगत्तै पक्राउ परेका योगराज ढकाल भनिने रिगल ११ वर्ष भन्दा बढी जेल बस्नुपर्ने भएको छ । सर्वोच्चको फैसलाअनुसार उनी अब ११ वर्ष ११ महिना ५ दिन जेलमा बस्नुपर्ने भएको हो । उनी बिहीबार अपराह्न नेपालगन्जबाट पक्राउ...

  • १६ कात्तिक, काठमाडौं । सर्वोच्च अदालतले कैद मिनाहा दिने सरकारको निर्णय बदर गरेसँगै योगराज ढकाल ‘रिगल’ ले प्रहरी समक्ष आत्मसमर्पण गरेका छन । रिगलले एक भिडियो सन्देश जारी गर्दै अदालतको निर्णयको सम्मान गर्दै जिल्ला प्रहरी कार्यालय बाँकेमा आत्मसमर्पण...

  • १६ कात्तिक, काठमाडौं । सर्वोच्च अदालतले जन्मकैदको सजाय पाएका योगराज ढकाल रिगललाई आममाफी दिने निर्णय बदर गरेको छ । न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र डा. कुमार चुडालको इजलासले संविधान दिवसमा सरकारको सिफारिसमा राष्ट्रपतिले गरेको कैद...