प्रदेश नं. ५


२९ माघ, कोहलपुर । बाँकेको कोहलपुरमा जारी सुशील कोइराला स्मृती यू-१९ महिला क्रिकेट प्रतियोगिता अन्तर्गत तेस्रो दिन सम्पन्न दुई खेलमा सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेश विजयी भएका छन्।...

  • २९ माघ, काेहलपुर । इलाका प्रहरी कार्यालय कोहलपुरले चालु आर्थिक वर्षमा विभिन्न अपराधमा संलग्न रही अदालतबाट दोषी ठहर भएका विभिन्न १३ जना फरार प्रतिवादीहरूलाई पक्राउ गरेको जनाएको छ । इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायव उपरीक्षक सुन्दर...

  • २८ माघ, काेहलपुर । तराईमा जाडाे केही कम हुँदै गएकाे छ । माघकाे अन्तिम सातासम्म आईपुग्दा दिउँसाे केही तापक्रम बढेपनि बिहान-साँझ भने चिसाे कायमै नै छ । तर आईतबार साँझ भने काेहलपुरकाे माहाेल तातिएकाे छ । काेहलपुरमा जारी प्रादेशिक महाेत्सवका कारण काेहलपुरकाे...

  • २८ माघ, नेपालगन्ज । बाँके जिल्ला फुटबल सङ्घले जिभिएन स्कुललाई दुई वर्षको लागि खेलमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ । बाँके जिल्ला फुटबल सङ्घको शनिबार बसेको बैठकले प्रतियोगिताको दौरान जिभिएन टिमका अफिसियल, प्रशिक्षक र खेलाडीले खेल भावना विपरीतको क्रियाकलाप...

  • २८ माघ, काेहलपुर । बाँकेको कोहलपुरमा जारी "सुशील कोइराला मेमोरियल यू-१९ महिला क्रिकेट प्रतियोगिता" अन्तर्गत दोश्रो दिन सम्पन्न दुई खेलमा बागमती प्रदेश र कोहलपुर मेयर-११ विजयी भएका छन्। आजको पहिलो खेलमा बागमती प्रदेशले विजयी सुरुवात गर्ने क्रममा लुम्बिनी...

  • २८ माघ, काेहलपुर । नेपाली सेनामा भर्ती गराइदिन्छु भनी ठगी गर्ने एक जनालाई ईलाका प्रहरी कार्यालय कोहलपुर र जिल्ला प्रहरी कार्यालय सुर्खेतको संयुक्त टोलीले पक्राउ गरेको छ । नेपाली सेनामा भर्ती गराइदिने भनी ४ लाख रकम लिएर फरार रहेका सुरेश कुमार थापालाई...

  • २८ माघ, काेहलपुर । बाँकेको कोहलपुरमा जारी सुशील कोइराला मेमोरियल अन्डर नाइन्टिन महिला क्रिकेट प्रतियोगिता अन्तर्गत आज दुई खेल हुने भएका छन् । बागमती र लुम्विनी तथा गण्डकी र कोहलपुर मेयर-११ बीच प्रतिस्पर्धा हुने छ । पहिलो खेलमा विहान ९ः३० बजे बागमती...

  • २७ माघ, कोहलपुर । कोहलपुरमा शनिबारदेखि सुरू भएकाे 'सुशिल कोईराला स्मृति यू-१९ महिला क्रिकेट प्रतियोगिता'    अन्तर्गत पहिलो दिन सम्पन्न दुई खेलमा कोहलपुर मेयर-११ र गण्डकी प्रदेश विजयी भएका छन् । काेहलपुरस्थित निर्माणाधिन अन्तरास्ट्रिय क्रिकेट मैदानमा...

  • २७ माघ, काेहलपुर । गाेरखा युनाईटेड पब्लिक स्कुलले ११औं अभिभावक दिवस मनाएकाे छ । बाँकेको कोहलपुर नगरपालिका वडा नं. २ मा रहेको गोरखा युनाईटेड पब्लिक स्कुलले कोरनापछि पहिलो पटक अभिभावक दिवस मनाएकाे हाे । ब्रह्मा कुमारी ईश्वरीय विश्वविद्यालय राजयोग प्रशिक्षण...

  • २७ माघ, काेहलपुर । बाँकेकाे काेहलपुरमा राष्ट्रिय स्तरकाे महिला क्रिकेट प्रतियाेगीता सुरू भएकाे छ । शनिबारदेखि सुरू भएकाे "सुशील कोइराला मेमोरियल यू-१९ महिला राष्ट्रिय टि-२० क्रिकेट प्रतियोगिता"लाई नेपाल क्रिकेट संघ (क्यान)को वार्षिक क्यालेन्डरमा राखेर...