जिल्लामा द्वन्दपीडितको लागि आएको करिव साढे ६ करोड रुपैयाँ फ्रिज भएको छ। तत्कालीन माओवादीको सशस्त्र युद्धको समयमा राज्य पक्ष र विद्रोही पक्षबाट भएका विभिन्न क्रियाकलापबाट पीडित भएकाहरूको...
कानुन मन्त्री शेर बहादुर तामाङले दिएको अभिब्यक्ती आपत्ती जनक भएको भन्दै नेपाल विद्यार्थी संघले बाँकेको कोहलपुरमा १ घण्टा चक्का जाम गरेको छ । कानुन, न्याय एवं संसदीय मामिला मन्त्री तामाङले नेपाली चेलीहरुले बङ्गलादेशमा शरिर बेचेर मात्र डाक्टरी पढ्न...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले नेकपाका कार्यकर्ताहरुले नै अब प्रधानमन्त्री केपी ओलीको राजीनामा माग्ने ठोकुवा गरेका छन् । नेपालगञ्जमा सोमवार विहान पत्रकारहसँगको भेटमा पौडेलले सरकारका पछिल्ला काम कार्वाहीका कारण नेकपाका कार्यकर्ताहरु...
नवलपरासी– नेपाली कांग्रेस निकट युवा संगठन तरुण दलका जिल्ला नेता पेस्तोलसहित पक्राउ परेका छन् । तरुण दल नवलपरासी जिल्ला कमिटीका सदस्य किशोर आचार्य गाडीमा पेस्तोल र खुँडा लिएर हिँडेको अवस्थामा पक्राउ परेका हुन् । तरुण दलका नेता प्रहरीको सवारी चेकिङका...
बाँके डान्स आइडल-२०७५ को उपाधि दिलबहादुर सुनारले जितेका छन् । भेरी प्राविधिक शिक्षालय नेपालगन्जकाे हलमा शनिबार भएकाे फाईनल चरणमा सहभागि भएका १६ प्रतिस्पर्धिहरुलाई उछिन्दै बाँके खजुरा एल गाउँका दिल बहादुर सुनार प्रथम भएका हुन । प्रतियोगिताकाे बिजेता...
नेपाल तरुण दल क्षेत्र नं. १ बाँके र कोहलपुर नगर कार्य समितिले सरकार विरुद्व काेहलपुरमा राँके जुलुस निकालेको छ । डा. गोविन्द केसीको माग पुरा गर्न माग सरकारले आनाकानी गरेकाे भन्दै सरकार विरुद्व कोहलपुरमा राँके जुलुस निकालिएको हाे । डा. केसीको माग पुरा गर्नका...
नेपाल र भारत दुई देशबिचको सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन पत्रकारको भुमिका महत्त्वपुर्ण हुने मिडिया फोटो ग्राफर्स क्लब उप-प्रदेशका अध्यक्ष एसएम पारीले बताएका छन् । नेपालगंजमा पत्रकारहरुसंग कुरा गर्दै पारीले नकारात्मक सोंच भन्दा पनि सकारात्मक सोंचलाई...
पत्रकार हरी अधिकारीको उपचारका लागि सहयोग रकम हस्तान्तरण गरिएको छ । खजूरा सञ्चार समूहले विभिन्न संघ संस्था र ब्यक्तिसँग संकलन गरेको ५८ हजार ५०० रुपिया आइतबार परिवारलाई हस्तान्तरण गरेको हो । खजूरा गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष सुमन मल्लले १५ हजार,...
पछिल्लो समयमा थारु गीत संगितले चर्चा पाइरहदा थारु कलाकारहरु पनि एकजुट हुन लागेका छन् । थारु संस्कृति बचाउन थारु कलाकारहरुको मुख्य भुमिका रहने भएको हुनाले थारु कलाकारहरु एक जुट हुन लागेका हुन् । थारु गीत संगित चर्चामा आइरहदा थारु कलाकारहरु पनि जोश जागरका...
नेपालगन्जकाे विपि चाेकमा रहेकाे चाँद सिरक ईन्टरप्राइजेजकाे कपास गाेदाममा आगलागी भएको छ । शनिबार बेलुका करिव ९ बजेकाे समयमा उक्त पसलमा आगलागी भएको बाँके प्रहरीले जनाएको छ । स्थानीय व्यापारी महम्मद यस ठकुराईले संचालन गरेकाे पसलकाे पुरानो कपडा पेलेर...