बाँके हेर्दा जति सुगम र सम्पन्न जिल्लाको रुपमा चिनीएको छ त्यतिनै दुर्गम र बिकट पनि छ । बाँकेमा अहिलेसम्म केहि भागमा बिधुत र सडक सञ्जालहरु पुग्न सकेको छैन । बिधुतबाट बञ्चित रहेको गाँउपालिकामा...
“सुखी नेपाली ममृद्ध नेपाल बाल अधिकार सबैको अधिकार” भन्ने मुल नाराका साथ ५९ औं राष्ट्रिय बाल दिवस मनाइएको छ । दुल्लु नगरपालीकाको आयोजना तथा सोसेक नेपाल र आवाजको आर्थीक सहयोग सँगै सहजिकरणमा नेपाल राष्ट्रिय माध्यामीक बिद्यालयमा एक कार्यक्रमका बिच बक्त्तृत्वकला...
बर्दियाको बढैयाताल गाउँपालिकामा रहेको एक व्यवसायिक बाख्रा फार्ममा पिपिआर रोगको सङ्क्रमण फैलिएको छ । रोगको सङ्क्रमणका कारण गाउँपालिका(८ मा रहेको सन्तोष पौडेलले सन्चालन गरिरहेको लालीगुँरास कृषि तथा पशु पंक्षि फार्ममा पालन गरीएको ४८ वटामध्ये ११ बढि...
कञ्चनपुरकी निर्मला पन्तको बलात्कार पश्चात निर्मम हत्या गरिएको उेढ महिना व्यतित भईसक्दा समेत अपराधीलाई कानुनको दायरामा ल्याउन नसकिएको र यस अवधिमा देशैभर घटेका यौन हिँसाका घटनाहरु बिरुद्ध नेपालगञ्जमा प्रदर्शन गरिने भएको छ । शुक्रबार नेपालगञ्जमा बसेको...
झिमरुक खोलाले बगाएर प्युठानमा एक युवकको मृत्यु भएको छ। शुक्रवार बिहान झिमरुक खोलामा नुहाउन गएका गौमुखी गाउं पालिका २ अर्खाका ३० बर्षिया कमल बुढा मगरको खोलाले बगाएर मृत्यु भएको प्रहरीले बताएको हो । बिहान खाना खाएपछी नुहाउन हिडेका कमल अबेर सम्म कोठामा...
सूचनाको हकबाट बिमुख बनाउन खोजिएको भन्दै सूचना अधिकार समुह (RTI) कोहलपुरका सल्लाहकार पुजन विश्वकर्मा अनशनमा बसेका छन । कोहलपुरस्थित ज्ञानोदय सामुदायिक पुस्तकालयले सूचना माग गरेको एक महिनासम्म पनि सूचना उपलब्ध नगराएपछि आफु बाध्य भएर धर्ना (अनसरन) बस्नु...
डिभिजन बन कार्यालय बाँकेले मंगलबार बेलुका बागेश्वरी कत्था उद्योग प्राली गनापुर परिसरबाट पक्राउ गरेको ना ३ ख २७५० नम्बरको ट्रकमा खयरको अबैध गोलिया रहेको पुष्टि भएको छ । स्थानियले टाचा नलगाएको खयरको अबैध गोलिया रहेको आशंका गरी बन कार्यालयलाई खबर गरे...
५ नम्बर प्रदेश प्रहरी ब्युरो नेपालगन्जले बिहिबार बेलुका ठुलो परिमाणमा अबैध सुर्तीजन्य पदार्थ बरामद गरेको छ । भे २ प ३९६२ नम्बरको मोटरसाइकलमा भारतको रुपैडिहाबाट नेपालगन्जतर्फ अबैध रुपमा सुर्ती जन्य सामान ल्याउदै गर्दा डुडुवा-६ बनकट्टीका राहुल त्रिपाठीलाई...
कोहलपुर-नेपालगन्ज सडक खण्डमा विद्युतीय बस सञ्चालनका लागि गृहकार्य सुरु भएको छ । प्रदेश सरकारले यहि आर्थिक वर्षमा विद्युतिय बस सञ्चालन गर्ने अवधारणा ल्याएको हो । प्रदूषण कम गर्न छोटो दूरीका लागि परियोजना ल्याइएको हो । त्यसका लागि कार्यविधि तयार हुँदैछ...
कृषि ज्ञान केन्द्र, भेटरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र संचालनमा आएको छ । विहीबार नेपालगञ्जमा एक कार्यक्रमका बिच केन्द्रको उद्घाटन गरिएको हो । साविकको कृषि विकास कार्यलयलाई प्रतिस्थापन गरी कृषि ज्ञान केन्द्र र जिल्ला पशु सेवा कार्यलयलाई पतिस्थापन...