२५ बैशाख २०८१, मंगलवार

प्रदेश नं. ५


कोहलपुरको म्याक्स होटलले माघि विशेष कार्यक्रम आयोजना गर्ने भएको छ । केही समयअघि मात्र संचालनमा आएको उक्त होटलले आफ्ना सेवाग्राहीहरुलाई लक्षित गर्दै माघि 'विशेष साँस्कृतीक कार्यक्रम'...

  • जनता समाजवादी पार्टीका नेता तथा पूर्वमन्त्री मोहम्मद इस्तियाक राईले ओली सरकारले सर्वसत्ताबाद लाद्न खोजेको आरोप लगाएका छन । प्रधानमन्त्री केपी शर्मा ओलीले संबिधानलाई भंग गर्नु सर्वसत्तावादी र अधिनायकवादी कदम भएको उनले जिकिर गरे । जसपाले आज नेपालगञ्जमा...

  • बाँकेको हवल्दारपुरमा जारी खुल्ला भलिबल प्रतियोगिताको दोस्रो चरणको खेलमा ट्रेड यूनियन महासंघ कोहलपुर नगर कमिटिले विजय सुरुवात गरेको छ । प्रतियोगिताको तेस्रो दिन सोमबार पहिलो चरणका छ वटा टिम र दोस्रो चरणकालागि दुई वटा टिम बिच प्रतिस्पर्धा भएको थियो...

  • बाँकेमा राष्ट्रिय स्तरको फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । कोहलपुर रेसिङ्ग साहारा क्लबको आयोजनामा माघ २५ गतेदेखी फागुन ३ गतेसम्म सुजाता स्मृती फुटबल प्रतियोगिता संचालन हुने भएको हो । प्रतियोगिताको बारेमा सोमबार कोहलपुरमा पत्रकार सम्मेलन गरेर...

  • पुर्व गृहमन्त्री तथा नेकपाका केन्द्रिय सदस्य जनार्दन शर्मा 'प्रभाकर' ले प्रतिगमनका विरुद्ध पुन: क्रान्तिकालागि तयार रहन पुर्व जनमुक्ति सेनाहरुलाई अपिल गरेका छन । जनमुक्ति सेनाका पुर्व कमाण्डर समेत रहेका प्रभाकरले प्रधानमन्त्री केपी शर्मा ओलीद्धारा...

  • सोमबार बाँकेका २२ जनामा कोरोना भाईरसको संक्रमण देखिएको छ । जिल्लाका ३ वटा प्रयोगशालामा गरीएको परिक्षणमा जिल्लाभित्रका २२ र जिल्ला बाहिरका १० जनामा संक्रमण पुष्टि भएको हो । जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र बाँकेका अनुसार भेरी अस्पतालको प्रयोगशालामा...

  • ट्राफिक प्रहरी कार्यालय बाँकेले सवारी चालक तथा सहचालकलाई लक्षित गरेर सडकमै आँखा चेकजाँच शिविर गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय कोहलपुर परिसरमा आईतबार निशुल्क स्वास्थ्य जाँच तथा आँखा शिविर संचालन गरीएको जिल्ला ट्राफिक कार्यालय बाँकेका प्रमुख...

  • नेकपाका केन्द्रिय सदस्य तथा साँसद महेश्वर गहतराज अथकले संसद अझैं जिवत रहेको बताएका छन । आईतबार कोहलपुरको न्युरोडमा संविधानको ब्याख्या गर्दै साँसद अथकले संसद अझैं जिवित रहेको बताएका हुन । सडक संविधान बाचन तथा ब्याख्या कार्यक्रमका प्रमुख अतिथि समेत...

  • आईतबार बाँकेका थप ५ जनामा कोरोना भाईरसको संक्रमण देखिएको छ । जिल्ला कोभिड-१९ संकट ब्यवस्थापन केन्द्र बाँकेका अनुसार जिल्लाका ३ वटा ल्यावमा गरिएको परिक्षणमा २ महिला र ३ पुरुषमा संक्रमण देखिएको हो । आईतबार मेडिकल कलेज कोहलपुरमा ३ र वागेश्वरी डाईग्नोष्टिकको...

  • बाँकेको कोहलपुरमा पूर्व जनमुक्ति सेनाहरुको भेला हुने भएको छ । पूर्व पिएलए नेपाल बाँकेको आयोजनामा भोली सोमबार कोहलपुरमा पूर्व जनमुक्ति सेनाहरु एकत्रित हुने भएका हुन । शहिद स्मृती भवनमा हुने भेलालाई जनमुक्ति सेनाका पूर्व कमान्डर जनार्दन शर्मा प्रभाकर...