बाँकेको कोहलपुर नगरपालिका-१४ हवलदापुर स्थित समाज सेवा संस्थाले बुधबार र रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । संस्थाका केन्द्रीय अध्यक्ष विनोद थापाको जन्मोत्सवको अवसरमा रक्तदान कार्यक्रमको...
कोहलपुरको म्याक्स होटलले माघि विशेष कार्यक्रम आयोजना गर्ने भएको छ । केही समयअघि मात्र संचालनमा आएको उक्त होटलले आफ्ना सेवाग्राहीहरुलाई लक्षित गर्दै माघि 'विशेष साँस्कृतीक कार्यक्रम' संचालन गर्न लागेको हो । बुधबार होटलमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा...
जनता समाजवादी पार्टीका नेता तथा पूर्वमन्त्री मोहम्मद इस्तियाक राईले ओली सरकारले सर्वसत्ताबाद लाद्न खोजेको आरोप लगाएका छन । प्रधानमन्त्री केपी शर्मा ओलीले संबिधानलाई भंग गर्नु सर्वसत्तावादी र अधिनायकवादी कदम भएको उनले जिकिर गरे । जसपाले आज नेपालगञ्जमा...
बाँकेको हवल्दारपुरमा जारी खुल्ला भलिबल प्रतियोगिताको दोस्रो चरणको खेलमा ट्रेड यूनियन महासंघ कोहलपुर नगर कमिटिले विजय सुरुवात गरेको छ । प्रतियोगिताको तेस्रो दिन सोमबार पहिलो चरणका छ वटा टिम र दोस्रो चरणकालागि दुई वटा टिम बिच प्रतिस्पर्धा भएको थियो...
बाँकेमा राष्ट्रिय स्तरको फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । कोहलपुर रेसिङ्ग साहारा क्लबको आयोजनामा माघ २५ गतेदेखी फागुन ३ गतेसम्म सुजाता स्मृती फुटबल प्रतियोगिता संचालन हुने भएको हो । प्रतियोगिताको बारेमा सोमबार कोहलपुरमा पत्रकार सम्मेलन गरेर...
पुर्व गृहमन्त्री तथा नेकपाका केन्द्रिय सदस्य जनार्दन शर्मा 'प्रभाकर' ले प्रतिगमनका विरुद्ध पुन: क्रान्तिकालागि तयार रहन पुर्व जनमुक्ति सेनाहरुलाई अपिल गरेका छन । जनमुक्ति सेनाका पुर्व कमाण्डर समेत रहेका प्रभाकरले प्रधानमन्त्री केपी शर्मा ओलीद्धारा...
सोमबार बाँकेका २२ जनामा कोरोना भाईरसको संक्रमण देखिएको छ । जिल्लाका ३ वटा प्रयोगशालामा गरीएको परिक्षणमा जिल्लाभित्रका २२ र जिल्ला बाहिरका १० जनामा संक्रमण पुष्टि भएको हो । जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र बाँकेका अनुसार भेरी अस्पतालको प्रयोगशालामा...
ट्राफिक प्रहरी कार्यालय बाँकेले सवारी चालक तथा सहचालकलाई लक्षित गरेर सडकमै आँखा चेकजाँच शिविर गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय कोहलपुर परिसरमा आईतबार निशुल्क स्वास्थ्य जाँच तथा आँखा शिविर संचालन गरीएको जिल्ला ट्राफिक कार्यालय बाँकेका प्रमुख...
नेकपाका केन्द्रिय सदस्य तथा साँसद महेश्वर गहतराज अथकले संसद अझैं जिवत रहेको बताएका छन । आईतबार कोहलपुरको न्युरोडमा संविधानको ब्याख्या गर्दै साँसद अथकले संसद अझैं जिवित रहेको बताएका हुन । सडक संविधान बाचन तथा ब्याख्या कार्यक्रमका प्रमुख अतिथि समेत...
आईतबार बाँकेका थप ५ जनामा कोरोना भाईरसको संक्रमण देखिएको छ । जिल्ला कोभिड-१९ संकट ब्यवस्थापन केन्द्र बाँकेका अनुसार जिल्लाका ३ वटा ल्यावमा गरिएको परिक्षणमा २ महिला र ३ पुरुषमा संक्रमण देखिएको हो । आईतबार मेडिकल कलेज कोहलपुरमा ३ र वागेश्वरी डाईग्नोष्टिकको...