प्रदेश नं. ५


बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले केन्द्रिय कार्यक्रम अन्तर्गत आकासिदो महँगी र पेट्रोलियम पदार्थमा भएको चर्को मूल्य बिरुद्ध आज नेपालगन्जमा बिरोध प्रदर्शन गरेको...

  • लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी ‘सोनाम’ ले बिबिध जाति, भाषा, सँस्कृति र भेषभुषालाई एकीकृत गरी अगाडि बढेमा मात्रै समृद्ध प्रदेशको निर्माण हुने बताएका छन । छ्ठ पर्वको अवसरमा शुभकामना सन्देश मार्फत उनले यस्तो बताएका हुन । हेर्नुस शुभकामना...

  • बाँके प्रहरीले नेपालगन्जबाट अबैध रुपमा भन्सार छली गरी ल्याएका कस्मेटिकका सामान बरामद गरेको जनाएको छ । भारतबाट अबैध रुपमा भन्सार छलेर नेपाल ल्याउदै गरेका अन्दाजी ८७ हजार ६ सय पन्ध्र रुपैयाँ बराबरका कस्मेटिकका सामानहरु नेपालगन्ज उपमहानगरपालिका वडा...

  • धारा सातौं नेपालगञ्ज म्याराथनको स्कटिङ विश्व साइकलयात्री पुष्कर शाहले गर्ने भएका छन् । यहि मंसीर ४ गते नेपालगञ्जमा हुने म्याराथनको अगुवाको विश्व साइकलयात्री शाहले साइकलबाट स्कटिङ गर्ने भएका हुन् । नेपालगञ्ज म्याराथनको चौथो संस्करणदेखि नेपालगञ्ज...

  • बाँके प्रहरीले हराएको स्कुटर फेला पारी सम्बन्धित सवारी धनिलाई बुझाएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १९ स्थित ब्रिटिस ईङ्लिस बोर्डिङ स्कुल नजिक पार्किङ गरी राखेको ठाउँबाट भे९प ९६६३ नम्बरको स्कुटर कार्तिक २० गतेदेखि हराएको थियो । नेपालगन्ज...

  • फाइल फोटो कोरोना संक्रमणबाट बाँकेमा थप एकजनाको मृत्यु भएको छ । बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १८ की एक कोरोना संक्रमित महिलाको उपचारका क्रममा मृत्यु भएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीले जानकारी दिए । वलीका...

  • बाँके प्रशासनले तिहारको समयमा देउसी भैलो खेल्नेहरुका लागि समय सिमा निर्धारण गरेको छ । बुधबार जिल्ला प्रशासनले एक बिज्ञप्ती जारी गर्दै देउसी भैलो, नाचगान लगायतका कार्यक्रम गर्न राती ८ बजे सम्म मात्र पाइने उल्लेख गरेको छ । त्यसैगरी, मठ मन्दिर आदिमा भिडभाड...

  • नेपालगन्जस्थित राँझा विमानस्थल भित्रको झाडी सफाई गरीएको छ । विमानस्थल परिसरमा रहेको झाडीका कारण रनवेमा जनावर आउने क्रम बढेपछि जिल्ला प्रहरी कार्यालय बाँकेको सक्रियतामा बुधबार झाडी फाँडीएको हो । मंगलबार बिहान नेपालगञ्ज विमानस्थलको धावनमार्गमा विमानले...

  • बाँके प्रहरीले लेनदेन मुद्दामा जिल्ला अदालतले कैद सजाय तोकेर फरार रहेकी दिपाली श्रेष्ठलाई पक्राउ गरेको छ । जिल्ला अदालत बाँकेले लेनदेन मुद्दामा २०७७ माघ २३ गते १ बर्ष कैद सजाय तोकेको नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ७ की ५५ बर्षिया दिपाली श्रेष्ठलाई...

  • बाँके प्रहरीले ठूलो मात्रामा पटाका नष्ट गरेको छ । जिल्ला प्रहरी मातहतका प्रहरी इकाइहरुले विभिन्न समयमा बरामद गरेर जम्मा पारेका पटाका आज जिल्ला प्रहरी कार्यालयको परिसरभित्र नष्ट गरेको हो । विभिन्न समयमा भारतबाट नेपाल ल्याउने क्रममा बरामद गरिएको अन्दाजी...