५ जेष्ठ २०८१, शनिबार
खजुरा ५ मा माओवादीका शेख बिजयी
  • काँचुली खबर

३ जेठ, खजुरा / स्थानिय तह सदस्य निर्वाचन अन्तर्गत बाँकेको खजुरा गाँउपालिका वडा नं. ५ मा माओवादी केन्द्रका उम्मेदवार बिजयी भएका छन । भर्खरै सार्वजनिक भएको मत परिणाम अनुसार आफ्ना निकटतम प्रतिद्धन्दीलाई ९८ मतले पराजित गर्दै शेख वडाध्यक्षमा बिजयी भएका हुन ।

शेखसँगै उक्त वडामा माओवादीको प्यानल नै बिजयी भएको छ ।

  • ३ जेष्ठ २०७९, मंगलवार ०९:११ प्रकाशित
  • Nabintech