'निरक साहुजी' वडावासी माझ चर्चित नाम । आसन्न स्थानिय तहको निवाचनमा कोहलपुर नगरपालिका वडा नं. १२ को वडाध्यक्षका उम्मेदवार निरक बहादुर शाही आफ्नो वडामा 'निरक साहुजी' का रुपमा परिचित छन ।...
प्युठान जिल्लाको ऐरावती गाउँपालिकामा अध्यक्ष पदका लागि तीनजना विच भिडन्त हुने भएको छ । वैशाख ३० गते सम्पन्न हुन गइरहेको स्थानीय तह निर्वाचनका लागि ऐरावतीमा मुख्य तीनजना विच चुनावी भिडन्त हुने भएको हो । नेकपा माओवादी केन्द्रको तर्फबाट बुद्धबहादुर...
कोहलपुर, २५ वैशाख / बाँकेको कोहलपुर नगरपालिकामा नेकपा (माओवादी केन्द्र) र नेकपा (एकिकृत समाजवादी) को संयुक्त गठबन्धनले ७७ जना उम्मेदवारलाई चुनावी मैदानमा उतारेको छ । पालिकाको मेयर, उपमेयर सहित १५ वडाका अध्यक्ष सहितका ७७ वटा पदाधिकारीहरु मैदानमा उतारेको...
कोहलपुर, २५ वैशाख / कोहलपुरमा चुनावी प्रचार-प्रसारमा बालबालिकाको प्रयोग बढ्दै गएको छ । दिनहुँ जसो हुने घरदैलो कार्यक्रम तथा चुनावी आमसभाहरुमा बालबालीकाको प्रयोग हुँदै आएको पाईएको छ । केही दिन पहिले कोहलपुर १२ को घरदैलो कार्यक्रममा एमालेको चुनाव चिन्ह...
कोहलपुर, २५ वैशाख / हिंसा प्रभावित महिलाको मानवअधिकारका लागि लड्ने कोहलपुर नगरपालिकाका उपमेयर पदका उम्मेदवारहरुले बताएका छन् । मेची महाकाली सयुक्त आवाज कोहलपुर बाँकेले गरेको उपमेयर पदका उम्मेदवारहरुसँगको छलफलमा उनीहरुले पीडितलाई न्याय र अधिकार...
नेपालगन्ज, २५ वैशाख / नेपालगन्ज उपमहानगरपालिकामा नेपाली काँग्रेसहित पाँच दलिय गठबन्धनबाट नगर प्रमुख पदका साझा उम्मेदवार प्रशान्त विष्टले आफु निर्वाचित भएपछि चुनावमा जनतामाझ गरेका प्रतिवद्धता कार्यान्वयन गर्ने उद्घोष गरेका छन । नेपालगन्ज उपमहानगरपालिका...
बाँके । स्थानीय तह निर्वाचन अन्तर्गत नेपालगञ्ज उपमहानगरपालिकाका मतदाताहरू चुनावअघि विभिन्न दल र उम्मेदवारले अनेकौँ आश्वासन दिने गरे पनि चुनावपछि आफ्नो अवस्था जस्ताको तस्तै रहने गुनासो गरिरहेका छन् । नेपालगञ्ज उपमहानगर-११ मा पर्ने ईदगाह रोडमा सानो...
संघीय लोकतान्त्रिक गणतन्त्र र समाजवाद उन्मुख संविधानको रक्षा गर्ने र प्रतिगमनकारी षड्यन्त्रलाई परास्त गर्ने संघर्षको मोर्चाको रुपमा आगामी बैशाख ३० गते नेपालमा स्थानीय तहको निर्वाचन हुँदैछ । दुई पटक प्रतिनिधि सभा विघटन गर्ने केपी ओली नेतृत्वको एमाले...
२५ वैशाख, कोहलपुर / नेपाल कम्नियुष्ट पार्टी माओवादी केन्द्र राप्तीसोनारीले वडा नं ८ का वडाध्यक्ष पदका उम्मेदवार विष्णु केसीले आफुुु विजयी नजिक पुगेको बताएका छन । आफु पुगेका हरेक टोलहरुका मतदाताले दिएको माया र उत्साहले आफु विजयी नजिक पुगेको बताएका हुन...
बैजनाथ (बाँके) । बाँकेको बैजनाथ गाउँपालिकामा आचारसंहिता विपरीत ह्युमपाइप वितरणका लागि लैजाँदै गर्दा ह्युमपाईप सहितको ट्याक्टर नियन्त्रणमा लिइएको छ । शनिबार बेलुका वडा नम्बर ४ बाट ह्युमपाइपसहित भे १ त ५६३८ नम्बरको ट्याक्टर नियन्त्रणमा लिइएको हो । चुनावको...