बाँकेमा मंगलबार देखि एनालग प्रविधिका केबल टेलिभिजन बन्द गर्न सुरु गरिएको छ । सूचना तथा सञ्चार मन्त्रालयको एक टोलि एनालग प्रविधीका केबल टेलिभिजन निरीक्षण गर्न बाँके आइपुगेको छ । टोलिले...
नेपालगञ्ज उपमहानगरपालिकाका उत्कृष्ट कृषकलाई कृषि यन्त्र प्रदान गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाको कृषि शाखाले मागमा आधारित कार्यक्रम र ५० प्रतिशत अनुदान अन्तर्गत केही कृषक र फर्मलाई कृषि यन्त्र हस्तान्तरण गरेको हो । मागमा आधारित कार्यक्रम अन्तर्गत...
सौर्य एयरलायन्सले लामो समयपछि नेपालगञ्ज-काठमाडौं उडान सुरु गरेको छ । आइतबार दिउसो सौर्य एयरलायन्सले काठमाडौं–नेपालगञ्ज उडान सुरु गरेको हो । नयाँ संचालक घनश्याम अधिकारी आफै यात्रुसहित पहिलो उडानमा काठमाडौबाट नेपालगञ्ज पुगेका छन् । सौर्य एयर हरेक...
भूकम्पबाट क्षतिग्रस्त धरहरा पुनर्निर्माणको लागि प्राधिकरणले आह्वान गरेको ठेक्काको आर्थिक प्रस्ताव खोलिएको छ । आइतबार प्राधिकरणले खोलेको प्रस्तावअनुसार सबैभन्दा कम ठेक्का प्रस्ताव गर्ने कम्पनीमा जीआईईटीसी-रमन रहेको छ । यो कम्पनीले ३ अर्ब ४५ करोड...
अखिल नेपाल ट्रेड युनियन महासंघ बाँकेको पेशागत संघ अखिल नेपाल सिलाई मजदुर संघ नगर कमिटी गठन गरियको छ । मानसिह परियारको अध्यक्षतामा भएको एक भेलाले बिकास साहुको अध्यक्षतामा ११ सदस्यीय नेपालगन्ज नगर कमिटी गठन गरेको हो । जसको उपाध्यक्षमा बरकत अलि शेष, सचिव...
महोत्तरीमा पप्पु कन्स्ट्रक्सनले तीन ठूला काम अलपत्र रूपमा छाडेको छ । काम अलपत्र छाड्दा स्थानीयले दैनिक सास्ती खेप्दै आउनुपरेको छ । पप्पु कन्स्ट्रक्सनले डिभिजन सडक कार्यालय जनकपुरसँग सम्झौता गरेको तीन ठूला काम चार वर्ष बितिसक्दा समेत गरेको छैन । महोत्तरीमा...
नमस्ते नेपाल यातायात सेवा प्रालिको प्रथम भेला कोहलपुरमा सम्पन्न भएको छ । संघ-संस्था ऐन २०३४ अनुसार दर्ता भएको संघ–संस्था सरकाले अषाढ मसान्तबाट नविकरण नगर्ने निर्णय गरेसँगै नमस्ते नेपाल यातायात व्यवसायी संघ विघटित भई कम्पनी ऐन २०६३ अनुसार दर्ता भएको...
बाँके खजुरा गाउँपालिका १ राधापुरकी ब्रेन ट्यूमर पीडित लक्ष्मी शाही बचाउ अभियानलाई हाईपर क्रु नेपालको पहलमा आर्थिक रकम संकलन गरि सहयोग प्रदान गरिएको छ । आर्थिक अवस्थाले कमजोर लक्ष्मी रकम नभएकै कारण थला पर्दै गएपछि उनको उपचार सहयोगकालागि अभियान संचालन...
अमर मिलन बहुउद्देशिय सहकारी संस्था लिमीटेडले आफ्नो १२ औं बार्षिक साधारण सभा सम्पन्न गरेको छ । शनिबार जिल्ला सहकारी संघका अध्यक्ष प्रेम सुबेदीको प्रुमख आतिथ्यतामा संस्थाका १२ औं साधारण सभा सम्पन्न गरिएको हो । कार्यक्रममा संस्थाको बार्षिक अर्थिक प्रतिबेदन...
पाँच वर्षमा गरिबीको दर १० प्रतिशतमा झार्ने र प्रतिव्यक्ति आय वार्षिक दुई हजार अमेरिकी डलर पुर्याउने लक्ष्यसहित प्रदेश ५ सरकारले आवधिक योजना तर्जुमाको तयारी थालेको छ । प्रदेशको योजनावद्ध दिगो विकास र समृद्धिका लागि संघीय सरकारले जस्तै प्रदेश सरकारले...