बाँके खजुरा गाउँपालिका १ राधापुरकी ब्रेन ट्यूमर पीडित लक्ष्मी शाही बचाउ अभियानलाई हाईपर क्रु नेपालको पहलमा आर्थिक रकम संकलन गरि सहयोग प्रदान गरिएको छ । आर्थिक अवस्थाले कमजोर लक्ष्मी...
अमर मिलन बहुउद्देशिय सहकारी संस्था लिमीटेडले आफ्नो १२ औं बार्षिक साधारण सभा सम्पन्न गरेको छ । शनिबार जिल्ला सहकारी संघका अध्यक्ष प्रेम सुबेदीको प्रुमख आतिथ्यतामा संस्थाका १२ औं साधारण सभा सम्पन्न गरिएको हो । कार्यक्रममा संस्थाको बार्षिक अर्थिक प्रतिबेदन...
पाँच वर्षमा गरिबीको दर १० प्रतिशतमा झार्ने र प्रतिव्यक्ति आय वार्षिक दुई हजार अमेरिकी डलर पुर्याउने लक्ष्यसहित प्रदेश ५ सरकारले आवधिक योजना तर्जुमाको तयारी थालेको छ । प्रदेशको योजनावद्ध दिगो विकास र समृद्धिका लागि संघीय सरकारले जस्तै प्रदेश सरकारले...
बाँकेका प्रया सबै स्थानिय निकायका प्रमुख तथा उपप्रमुखहरुले करिब आधा करोड बराबरका सवारीका साधनहरु प्रयोग गर्दै आएता पनि बैजनाथ गाउँपालिका प्रमुख मानबहादुर रुचाल ठकुरी भे४प ७६२७ नम्बरको निजी मोटरसाइकल चढ्छन् । जिल्लाका अन्य स्थानीय सरकार प्रमुखले...
नेपालगंज उपमहानगरपालीका २० राझा एयरपोर्ट स्थीत इ, डि ,ओडनी बुटिक कलेक्सन नामक बुटिक मंगलबारदेखि संचालनमा आएको छ । मंगलबारदेखि संचालनमा आएको बुटिकको महिला उद्यमी संघका केन्द्रीय सदस्य सस्वती शर्मा तथा संघका बाके अध्यक्ष सुसीला गौतमले सयुक्तरुपमा उदघाटन...
नेपालगन्ज उपमहानगरपालिकाले सडकमा पार्किङ गरेवापत अब कुनैपनि शुल्क नलिने भएको छ । नेपालगन्ज उपमहानगरपालिकाले सडकमा पार्किङ गरे वापत सर्वसाधारणसँग शुल्क लिने तयारी गरेपनि हाललाई स्थगीत गरेको हो । उपमहानगरपलिकाले नगरका ५० ठाउँमा पार्किङ स्थल तोकेर...
सरकारले सीमित क्षेत्रमा केन्द्रिकृत भएको पर्यटन गतिविधिलाई विस्तार गर्ने उद्देश्यका साथ सातवटै प्रदेशमा नयाँ पर्यटकीय गन्तव्य छनोट गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सातै प्रदेशमा पर्नेगरी नमूना पर्यटन गन्तव्य पहिचान गरी पर्यटन...
वातावरण संरक्षणमा मुलुकले उल्लेख्य उपलब्धि हासिल गरिरहेको दाबी सबैतिरबाट भइरहे पनि गत आर्थिक वर्षमा मात्रै रु. पाँच अर्ब ७५ करोडको काठ आयात भएको छ । भन्सार विभागका अनुसार आव २०७४\७५ मा भारत, चीन, इण्डोनेशिया, मलेशिया, म्यान्मार, सिंगापुर र युक्रेनबाट...
बाँके क्षेत्र नं. १ का संघिय साँसद महेश्वर गहतराज अथकले आईतबार उर्जा मन्त्री वर्षमान पुन ‘अनन्त’ सँग भेटवार्ता गरेका छन । बाँकेको सबैभन्दा विकट क्षेत्रको रुपमा रहेको राप्तीपारीलाई विद्युतिकरणसँग जोड्ने अभियानमा जुटेका साँसद अथकले त्यसकालागि आवश्यक...
बैतडीको मेलौली नगरपालिकाले विधुर ९एकल पुरुष० लाई पनि मासिक भत्ता दिने भएको छ। नगरपालिकाले चालू आर्थिक वर्षको साउनदेखि ६० वर्षदेखि ७० वर्षसम्मका एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ताअन्तर्गत मासिक एक हजार रुपैयाँका दरले भत्ता दिने निर्णय गरेको उपप्रमुख...