समाज


राज्यलाई जवाफ देहि बनाउनका लागि केयर फाउंडेशनले अधिकारका छेत्रमा लामो समय देखि काम गरिरहेका गरेको छ । राष्ट्रीय मानवाधिकार आयोगकी प्रवक्ता मोहना अन्सारीको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा...

  • पूर्वी तथा पश्चिमी पहाडी जिल्लामा लगातार परेको अविरल वर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाव बढेकाले कोशी ब्यारेजको ५२ वटा ढोकामध्ये २९ वटा ढोका खुल्ला गरिएको छ । शनिबार राति ९ः१५ बजे गरिएको मापनअनुसार कोशी ब्यारेज भएर जाने पानीको बहाव दुई लाख १५ हजार...

  • काठमाडौं ( के तपाईं श्रीमतीबाट पीडित हुनुहुन्छ रु जीवनभरि पीडित भएर पनि श्रीमतीले सम्बन्ध विच्छेद नगर्दा मानसिक तनाव झेलिरहनुभएको त छैन ? यस्तो समस्या भएको भए आगामी भदौसम्म धैर्य गर्नुहोस्, तपाईंले आफै सम्बन्ध विच्छेदको निवेदन दिन पाउनुहुनेछ । मुलुकी...

  • म चुडामणी शर्मा । आन्तरिक राजस्व विभागको तत्कालीन महानिर्देशक । विद्यमान कानूनबमोजिम नेपाल सरकारको निलम्बित सहसचिवको रुपमा अदालतमा आफूमाथि लागेको आरोपको प्रतिरक्षा गरिरहेको छु । नेपाल सरकारको सचिवका रुपमा देश र जनताको पक्षमा निरन्तर तल्लीन हुनपर्ने...

  • अर्घाखाँची जिल्ला साविक ढाकावाङ गा.वि.स. हाल भुमेकास्थान नगरपालीका वडा न. १ का ६ वर्षिय वालक विशेष वेल्वासे अनौठो रोगबाट ग्रसित छन । २ वर्ष अघि सामान्य संक्रमण (Infection) बाट बिग्रिएको खटिराले हाल असामान्य रुप लिएपछि बालकको स्वास्थ्य स्थीति नाजुक बन्दै गएको...

  • वरिष्ठ लोकगायक तथा संचारकर्मी कमल विके निर्मोहीलाई राष्ट्रिय सम्मान प्रदान गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री रविन्द्र अधिकारीले गायक विकेलाई राष्ट्रिय लोक गायकको सम्मान प्रदान गरेका हुन । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान...

  • राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको संसदीय दलको नेतामा सो पार्टीका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर सर्वसम्मत चयन भएका छन् । सिंहदरबारमा आज बसेको राजपा संसदीय दलको बैठकले उनलाई संसदीय दलको नेतामा सर्वसम्मत रुपमा चयन गरेको सो पार्टीका वरिष्ठ उपाध्यक्ष...

  • जागिर पनि कस्ता कस्ता ? आफन्तको मृत्यु हुँदा मानिसहरु शोकाकुल हुन्छन् र रुन्छन् पनि । रुने कुरा हृदयदेखि नै प्रकट हुने कुरा हो । तर दुनियाँ यति बनाबटी भइसकेछ कि कसैको मृत्युपछि रोइदिने मानिस पनि भाडामा पाइन थालेका छन् । कसैको मृत्युपछि शोकको घडीमा डाँको...

  • ऐँंसेलु जंगलमा फल्छ । बटुवा वा गोठालाले टिपेर खाएमात्र यसको खपत हुन्छ, नत्र झेरर जान्छ । अहिलेसम्म नेपालमा यसको व्यावसायिक खेती भएको सुनिएको छैन । तर ऐँसेलु बेचेर यो सिजनको २ महिनामा भने एकै गाउँका कृषकले १ करोड रुपैंयाभन्दा बढी आम्दानी गरेका छन् । संखुवासभा...

  • नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा शनिबार बृहत रक्तदान सम्पन्न भएको छ । नेपाल गोजुरियो कराते डोजाङ्ग जिल्ला कार्य समिति बाँकेको आयोजनामा गरिएको रक्तदान कार्यक्रममा करिब १ सय २५ जनाले रक्तदान गरेका थिए । दुर्गम जिल्लाबाट आउने विरामीहरुका...