बाँके डान्स आईडलको फाईनल राउण्ड श्रावण ५ गते हुने भएको छ । फाईनल राउण्डकालागि छनाँैट भएका १६ प्रतिस्प्रधीहरुबिच फाईनल राउण्डमा प्रतिस्पर्धा गराईने भएको हो । बाँके डान्स आईडलका प्रस्तुतकर्ता...
बाँके जिल्ला देशकै ५७ औँ जिल्लाको रुपमा खुला दिशा मुक्त जिल्लाको रुपमा घोषणा भएको छ । आज नेपालगन्जमा एक कार्यक्रमका बिच देश नं. ५ का सामाजिक बिकास मन्त्री सुदर्शन बरालले बाँकेलाई खुला दिशा मुक्त जिल्लाको रुपमा घोषणा गरिएको हो । बाँके देशकै ५७ औ...
बिन्दाबासिनी सेक्यूरेटी एण्ड मेनपावर प्लेसमेन्ट प्रा.लि. कोहलपुरले नेपालगन्ज मेडिकल कलेजका कामदारहरुलाई समयमा तलव नदिएको कामदाहरुले गुनासो गरेका छन । समयमा तलव नपाएकै कारण कामदार र ब्यबस्थापन पक्ष बिचको दुरी बढ्दै गएको छ । ब्यवस्थापन पक्षले कामदारको...
नेपाल वायुसेवा निगम र नेपाल नागरिक उड्डयन प्राधिकरणको तीनकठ्ठा तीन धुर क्षेत्रफलको जग्गा विवाद उत्कर्षमा पुगेको छ । नेपालगन्ज विमानस्थल क्षेत्रमा रहेको सो जग्गा दुवैले आफ्नो स्वामित्वमा रहेको दाबी गर्दै आएपछि विवाद उत्कर्षमा पुगेको हो । निगमका क्षेत्रीय...
चिकित्सा क्षेत्रको सुुधारसम्बन्धी सात बुँदे माग राखेर १५औँपटक जुम्लामा अनशन बसेका डा। गोविन्द केसीले सरकारसँग वार्ताका लागि तयार भएको बताएका छन् । उनले बुधबार विज्ञप्ति जारी गर्दै सरकारले यतिका दिनसम्म संवेदनहीन र गैरजिम्मेवारीपूर्ण रूपमा माग पूरा...
बाँके डान्स आईडलको फाईनल राउण्ड श्रावण ५ गते हुने भएको छ । १६ जना सहभागिहरु फाईनल राउण्डमा छनाँैट हुन सफल भएका थिए । बाँके डान्स आईडलका प्रस्तुतकर्ता दिपक श्रेष्ठले श्रावण ५ गते फाईनल राउण्ड हुने भएको छ, त्यसका लागी सम्पुर्ण तयारीहरु तिब्र पारिएको बताएका...
कोहलपुर नगरपालिका-११ मा रहेका गन्दर्भ परिवारलाई नगरपालिकाले मंगलबार ४ लाख ९८ हजार बराबरको जस्ता पाता वितरण गरेको छ । १० घरपरिवारका घरहरु केही समय अघि आएको आँधिहुरीले फुसको छानो उडाएपछि पिडामा बसिरहेका उनिहरुलाई नगरपालिकाले जस्तापाता बिरतण गरेको हो...
२२ असारमा बाँकेको डुडुवा गाउँपालिकाका इन्जिनियर तेजराज खड्का एक लाख रुपैयाँ घुससहित एक रेस्टुराँबाट समातिए । त्यसको सातादिनअघि १५ असारमा बैजनाथ गाउँपालिकाका इन्जिनियर मजिद खाँ २५ हजार रुपैयाँ घुससहित कोहलपुरबाट अख्तियारको फन्दामा परेका थिए । यी...
वागेश्वरी बहुमुखी क्याम्पस कोहलपुर संचालक समितिका अध्यक्ष नरेन्द्र न्यौपानेले पदभार ग्रहण गरेका छन । बुधबार क्याम्पस परिसरमा आयोजित पदभार ग्रहण कार्यक्रममा निवर्तमान अध्यक्ष होमप्रकाश सुवेदीले न्यौपानेलाई जिम्मेवारी हस्तान्त्रण गरेतगत्तै उनले...
काठमाडौं / विश्व जनसंख्या दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइदै छ । हरेक बर्ष जुलाई ११ का दिन संसारभरि मनाईने वार्षिक क्रार्यक्रम हो । जसका माध्यमबाट विश्वमा रहेका जनसंख्यासँग सम्बन्धि समस्या उठाइ त्यसका बारेमा जनचेतना अभिवृद्धि गर्ने गरिन्छ...