काठमाडौं– भूकम्पले भत्काएको धरहराको आडैमा ११ तले नयाँ धरहरा बन्ने भएको छ । धरहरा निर्माणका लागि खाल्डो खन्ने काम सुरु भएको हो । दुई वर्षभित्र धरहरा तयार हुने राष्ट्रिय पुननिर्माण प्राधिकरणले...
कावासोती -नवलपुरको कावासोतीमा बिहीबार बिहान यात्रुवाहक बस दुर्घटना हुँदा १६ जना यात्रु घाइते भएका छन् । घाइतेमध्ये ४ को अवस्था गम्भीर छ । दाङबाट काठमाडौंतर्फ गइरहेको राप्ती यातायातको ना ६ ख ६२०१ नम्बरको बस कावासोती नगरपालिका–३ पुरानो कावासोतीको सडक...
बाँके जिल्ला प्रशासन कार्यालय बाँकेमा दर्ता रहेको नेपाल मुद्रण उद्योग संघ, बाँकेको मंगलवार संघका कार्यवाहक अध्यक्ष चिन्तामणि उपाध्यायको अध्यक्षतामा बसेको बैठकले संघको लेटर प्याड र छाप प्रयोग गरी किर्ते पत्राचार गरेकोमा घोर भत्र्सना गरेको छ । उक्त...
कोहलपुर - नेपाल मजदुर किसान पार्टीकी नेतृ गोमा शाहीको निधन भएको छ । मोटरसाइकलमा घर जाँदै गर्दा भे १ च १६७२ नम्बरको म्याजिक भ्यानले कोहलपुर विद्युत रोडमा ठक्कर दिंदा गम्भीर घाइते शाहीको उपचारका क्रममा बुधबार निधन भएको हो । इलाका प्रहरी कार्यालय कोहलपुरका...
सुर्खेत – ईलाका प्रहरी कार्यालय ग्रामीण स्तरको प्रमुख प्रहरी संरचना हो । हरेक नागरिकसँग प्रत्यक्ष जोडिने इलाका प्रहरी कार्यालयको अवस्था नै नाजुक भएपछि सर्वसाधारणले सुरक्षाको प्रत्याभूति कसरी गर्ने ? सुर्खेतको लेकबेसी नगरपाालिका–६ स्थित इलाका प्रहरी...
सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा नियमावली पारित गरेको छ । मन्त्रिपरिषद बैठकले नियमावली पारित गरेपछि अब निजी क्षेत्रमा कार्यरत मजदुर र श्रमिकलाई योगदानका आधारमा सामाजिक सुरक्षा दिने बाटो खुलेको छ । यही नियमावली नबनेका कारण सामाजिक सुरक्षा...
स्थापनको ६३ वर्षपछि पहिलोपटक नेपाल प्रहरीको विशिष्ट श्रेणीमा महिला पुग्न सफल भएका छन । प्रहरी अस्पतालमा कार्यरत डा. दुर्गा थापा पहिलो महिला एआइजी बनेकी हुन । डा. थापालाई मंगलबार प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले एआईजीको दज्र्यानी चिह्न लगाईदिएका...
योग्यता, दक्षता र क्षमताको आधारमा पारिश्रमिक निर्धारण गर्न बाँकेका पत्रकारहरुले गरेका छन् । न्युनतम पारिश्रमिक निर्धारण समितिको आयोजना तथा नेपाल पत्रकार महासंघ बाँके शाखाको संयोजनमा मंगलबार नेपालगन्जमा भएको श्रमजिवी पत्रकार ऐन पारिश्रमिकमा पुनरावलोकन...
काठमाडौं– लोकसेवा आयोगले विभिन्न कार्यालयबाट प्रकाशित विभिन्न् विज्ञापनको सिफारिस सम्बन्धी नतिजा निकालेको छ । आजको गोरखापत्र दैनिकमा प्रकाशित सूचना हेर्नुहोस् ।
छठ पर्व अन्तर्गत आज चौथो दिन उदाउँदो सूर्यलाई अर्घ दिइएको छ । यससँगै लोकआस्थाको महानपर्व छठ सम्पन्न भएको छ । नदी, तलाउ, पोखरी, खोला किनारबाट अघिल्लो दिन अस्ताउँदो सूर्यलाई अर्घ दिएका व्रतालुहरुले रातभर जाग्राम बसेर आज बिहान उदाउँदो सूर्यलाई अर्घ दिएका...