समाज


सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा बाँके जिल्लाका ७ वटा गैर सरकारी संघसंस्थाहरुद्धारा जिल्लामा सञ्चालन गरिएका विभिन्न कार्यक्रमहरुको अर्धबार्षिक समिक्षा कार्यक्रम सम्पन्न गरिएको...

  • नेकपा नेता एवं बाँके क्षेत्र नं १ का सभाषद महेश्वर गहतराज अथकले पुष्पलालको आर्दश अब कम्युनिष्ट कार्यकर्ताहरुले अनुशरण गनुपर्ने बताएका छन । सोमवार पुष्पलाल स्मृति दिवसका आवसरमा नेपाल कम्युुनिष्ट पार्टि (नेकपा) बाँकेले आयोजना गरेको कार्यक्रममा बोल्दै...

  •   बाँकेका प्रदेशसभा सदस्य कृष्णा केसी नमुनालाई पितृशोक परेको छ । साँसद नमुनाका ८७ वर्षिय बुबा चन्द्र बहादुर खत्रीको उपचारको क्रममा निधन भएको हो । लामो समयदेखि दम रोगबाट पीडित खत्रीको मेडिकल मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भईरहेको थियो...

  • जिल्लामा द्वन्दपीडितको लागि आएको करिव साढे ६ करोड रुपैयाँ फ्रिज भएको छ। तत्कालीन माओवादीको सशस्त्र युद्धको समयमा राज्य पक्ष र विद्रोही पक्षबाट भएका विभिन्न क्रियाकलापबाट पीडित भएकाहरूको लागि सरकारले हरेक वर्ष जिल्लामा राहत रकम पठाउदै आइरहेको छ।...

  • वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले अघिल्लो आवको तुलनामा गत वैदेशिक रोगारका क्रममा मृतु हुनेको संख्या ४६ जना बढी भएको जनाएको छ । उक्त बोर्डका अनुसार अघिल्लो आवमा मृत्यु हुनेको संख्या ७ सय ७५ थियो भने गत आवमा ८ सय २१ पुगेको थियो । विगतको अनुसन्धानका आधारमा...

  • कानुन मन्त्री शेर बहादुर तामाङले दिएको अभिब्यक्ती आपत्ती जनक भएको भन्दै नेपाल विद्यार्थी संघले बाँकेको कोहलपुरमा १ घण्टा चक्का जाम गरेको छ । कानुन, न्याय एवं संसदीय मामिला मन्त्री तामाङले नेपाली चेलीहरुले बङ्गलादेशमा शरिर बेचेर मात्र डाक्टरी पढ्न...

  • चितवन - साउनको पहिलो सोमबार आज आषाढ शुक्ल एकादशीसमेत परेपछि पवित्र तीर्थस्थल देवघाट धाममा भक्तजनको घुइचो लागेको छ । हरेक वर्षको साउन महिनाको सोमबार देवघाटमा स्नान र पूजाआजाका लागि भक्तजनको घुइँचो लाग्ने गर्दछ । देवघाट धाम संरक्षण प्रतिष्ठानका महासचिव...

  • काभ्रेको बनेपा बजारमा टिपरले ठक्कर दिँदा एकजना मोटरसाइकल चालकको मृत्यु भएको छ। बनेपा बजारको चार दोबाटो नजिकै बा २ ख ३९३४ नम्बरको टिपरले ठक्कर दिँदा बा ८३ प ५०७७ नम्बरको मोटरसाइकल चालकको मृत्यु भएको हो। बनेपा प्रहरीका अनुसार मोटरसाइकल चालकको सनाखत हुन...

  • पूर्वयुवराज पारस शाहकी पत्नी हिमानी शाह सोमबार विहानै पशुपतिमा देखा परिन् । साउनको पहिलो सोमबार बिहान पशुपति दर्शन गर्न त्यहाँ गएकी हुन् । शाह वर्षको पहिलो साउने सोमबारका दिन छोरा हृदयेन्द्र र जेठी छोरीसहित दर्शनका लागि पशुपति पुगेकी थिइन् । केही सहयोगीसहित...

  • नेपाली कांग्रेसका नेता एवं तत्कालीन लाली गाविस उपाध्यक्ष रहेका लेकम गाउँपालिका वडा नम्बर २ का प्रमानन्द भट्ट मृत फेला परेका छन् । काठमाण्डौबाट घर फर्किने क्रममा आइतबार बेलुकी सल्सेना नजिकै सेजाली गाउँमा मृत फेला परेका हुन् । लामो समयदेखि काठमाण्डौमा...