समाज


पर्साको धोबनी गाउँपालिकाका लेखापाल कृष्णनन्दन प्रसाद यादव घुस लिँदै गर्दा रंगेहात पकाउ परेका छन् । साथै घुुस लिँदै गरेका नायब सुब्बा एनामुल हक समेत पक्राउ परेका छन् । अख्तियार दुरुपयोग...

  • शुक्रबार राति खग्रास चन्द्रग्रहण लाग्दै छ । विश्वका केही मुलुकसँगै नेपालबाट पनि यस्तो ग्रहण देख्न सकिन्छ । यस्तो ग्रहण १२ बजेर ९ मिनेटबाट देखिनेछ । क्यानडा तथा अलास्कामा बसोवास गर्ने मानिसले भने यो ग्रहणलाई देख्न पाउनेछैनन् । - चन्द्रग्रहण दुई प्रकारका...

  • भेरी अञ्चल अस्पताल नेपालगन्जले सिकलसेल एनिमियाको निःशुल्क परीक्षण सुरु गरेको छ । एक लाख रुपैयाँबराबरको निःशुल्क उपचार सेवा दिँदै आएको भेरी अञ्चल अस्पतालले बुधबारदेखि सिकलसेल जाँच सेवा पनि निःशुल्क गरेको हो । भेरी अञ्चल अस्पतालले यसअघि सिकलसेल परीक्षण...

  • कोहलपुरलाई नेपालकै व्यवस्थित शहरका रुपमा विकास गरिनुपर्ने बताईएको छ । कोहलपुरलाई नेपालकै उच्चतम नमुनायोग्य शहरको रुपमा विकास गर्न अभियान संचालन गरिनुपर्ने बिहिबार कोहलपुरमा आयोजित एक अन्तरक्रिया कार्यक्रमका वक्ताहरुले बताएका छन । कोहलपुर उद्योग...

  • ‘आजको आवश्यकता, ठकुरीहरुको एकता’ भन्ने मुल नाराका साथ दर्शन सेवा समाज कोहलपुरको प्रथम नगर अधिवेशन कोहलपुरमा सम्पन्न भएको छ । प्रथम अधिवेशनले प्रेम नारायण शाहीको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति समेत चयन गरेको छ । जसको उपाध्यक्षमा श्रीमती तारा चन्द...

  • विहिबार बिहान ११ बजे साथीको घर साथी सँगै पढन हिडेकी वर्ष १३ की निर्मला पन्तको शब आज विहान ८ बजे भीनपा १८ स्थित पत्थरपुरको उखू बारीमा फेला परेको छ । शुक्रबार विहान ८ बजे स्थानियले बालिको कपि र साईकल देखेपछि खोजि गर्दै जाँदा भीनपा १८ स्थिीत पत्थरपुरको उखुबारीमा...

  • काठमाडौं - आज आषाढ शुक्ल पूर्णिमा , आजको दिन शिक्षा, दीक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदैछ । यस वर्ष पूर्णिमा व्रत र व्यास पूजा एवम् गुरु पूर्णिमा एकै दिन परेको छ ‘गु’ भन्नाले अन्धकार र ‘रु’ भन्नाले प्रकाश भन्ने बुझिन्छ...

  • खजुरा क्षेत्र सस्थागत बिद्यालय संगठन (इशाका) को आयोजनामा बिहिबारदेखि २ दिने मैत्रीपुर्ण फुटबल प्रतियोगिता सुरु भएको छ । खजुराको सितापुर स्थित शुक्र माबिको खेलमैदान बिहिबारदेखि संचालन भएको प्रतियोगिताको खजुरा गाँउपालिका-२ का वडाध्यक्ष देविलाल खनालले...

  • सामाजिक सहिष्णुता र सद्भाव कायम गर्न सक्रिय अन्तरधार्मिक तथा सामाजिक सद्भाव मञ्चले सामाजिक सहिष्णुताका लागि बिभिन्न गतिबिधिहरु सञ्चालन गर्ने निर्णय गरेको छ । नेपालगञ्जमा बसेको मञ्चको बैठकले सामाजिक सद्भावका लागि बिभिन्न समितिहरुसँग सहकार्य गर्दै...

  • रसुवाको गोसाईकुण्ड गाउँपालिका-२ टिमुरेमा पहिरो जाँदा ९ जनाको मृत्यु भएको छ । अन्य १२ जना घाइते भएका छन् । घाइते मध्ये ५ जनाको अवस्था गम्भीर रहेको प्रहरी जनाएको छ । मध्यरातमा अविरल वर्षासँगै आएको पहिरोले पुरिँदा सिन्धुपाल्चोकको भोटेकोशीका जीप चालक श्याम...