समाज


श्रीमानसँगको लेनदेनको हिसाब मिलाउनको लागि एक समूहले श्रीमती र छोरी अपहरण गरेको खुल्न आएको छ । बाँकेको राप्ती सोनारी गाउपालिका-२ मदुईबाट बुधबार बिहान अज्ञात समूहले स्थानीय २९ वर्षिया...

  • असाहय अशक्त तथा जेष्ठ नागरिकहरुकालागि नीलसागर पुर्नस्थापना केन्द्र आशाको केन्द्र बन्दै गएको छ । नेपालगन्ज उपमहानगरपालिका शान्तिनगरमा रहेको असाहय अशक्त तथा जेष्ठ नागरिक पुनः स्थापना केन्द्रमा हाल ३५ जना अनाथ तथा बृद्धबृद्धाले आश्रय लिईरहेका छन्...

  • बैजनाथ गाउपाँलिका वडा न. १ को सार्वजनिक सुनवाई कार्यक्रम सम्पन गरिएको छ । बाँकेको बैजनाथ गाउँपालिका वडा कार्यालयले प्रदान गर्ने सेवा सुविधा विषयमा सार्वजनिक सुनवाईको आयोजना गरिएको थियो । आव ०७४|०७५ मा गरेका क्रियाकलापबारे जवाफदेही वक्ता तथा वडा न १...

  • मुलुक यतिबेला संघीयताको सुरुवाती चरणमा छ । संघीयतामा गएसँगै स्थानीय तह, प्रदेश र केन्द्रगरी तीन तहमा सरकार सञ्चालन भईरहेका छन् । संविधानले नै हरेक तहका काम कतव्र्य तथा अधिकारहरु छुट्याईदिएको छ । सानो कामको लागि पनि केन्द्रमै धाउनुपर्ने बाध्यताको अन्त्य...

  • घटनाः १ साथीको घरमा होमवर्क गर्न गएकी कञ्चनपुरको उल्टाखामकी १३ वर्षीया बालिकाको शव उखुबारीमा भेटियो । उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको अवस्थामा शव महुलिया नजिकैको उखु बारीमा फेलापर्‍यो । साथीको घरमा पढ्न भनेर...

  • नेपाली चलचित्र हिम्मतवालीका नायक सुदर्शन गौतम वर्षौंदेखि मानव तस्करीमा संलग्न रहेको खुलेको छ । अमेरिकी सामुद्रिक मार्ग पाभोमा अड्किएको पानीजहाजमा १८ दिन अलपत्र परी नेपाल फर्किएका बाँके कोहलपुरका जसोदा चन्द र पुष्प चन्दको जाहेरीपछि थापा मानव तस्करीमा...

  • संयुक्त राष्ट्र संघमा आबद्ध युनिभर्सल पिस फेडरेशनले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डलाई शान्ति दूतको रुपमा सम्मान गरेको छ । यो संस्थाले विश्वमा शान्ति स्थापना, प्रबद्र्धन, अन्तर धार्मिक तथा सामाजिक सद्भाव कायम सँगसँगै पारिवारिक तथा...

  • स्थानीय तहमा पठाइएको अर्बौं बजेट पदाधिकारी र कर्मचारीले मिलेमतोमै हिनामिना गरेका छन् । यो हिनामिना हजार, लाख वा करोडमामात्रै सीमित छैन । ७ सय ५३ स्थानीय तहका पदाधिकारी र कर्मचारीले १ वर्षमा ८ अर्बभन्दा बढी अनियमित र गैरकानुनी रूपमा खर्च गरेका छन् । महालेखाले...

  • नेपालमा सबैभन्दा पहिले रेल लाइन बिच्छाइएको र चलेको भनेको नै बर्दिया जिल्लामा हो । यो रेल ९५ बर्ष अघि सन् १९२३ (बि.सं. १९८०) देखि शुरु भएर सन् १९३३ (बि.सं. १९९०) सम्म १० बर्ष मात्र संचालनमा थियो । तर यो रेल यात्रुहरुको आवागमनको लागि नभएर गेरुवानदी पूर्व र बबई...

  • बाँकेको बैजनाथ गाउँपालिका स्थित नौवस्तामा औद्योगिक क्षेत्र निर्माण प्रक्रिया अघि बढाइएको छ । औद्योगिक क्षेत्रका लागि जग्गा अधिग्रहण र विस्तृत मूल्यांकन प्रतिवेदन (डिपिआर) को काम सकिएको छ । अहिले यहाँ वातावरण प्रभाव मूल्यांकन र उद्योग स्थापनाबारे...