१३ असार, नेपालगन्ज । बाँकेका पत्रकारहरूको नाक, कान तथा घाँटी (ईएनटी) सम्बन्धी निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । नेपाल पत्रकार महासंघ बाँकेको आयोजना तथा ओलस्का रामारोशन क्लिनिक, नेपालगञ्जको...
११ असार, काठमाडौं । रास्वपाको प्रथम महाधिवेशनको मतपरिणाम सार्वजनिक हुँदा उम्मेदवारकै नाम गायब भएको छ । लुम्बिनी प्रदेशबाट भूगोलतर्फका उम्मेदवारी दिएका भरतप्रसाद पनेरुको नाम नै निर्वाचन आयोगले सार्वजनिक गरेन । उनको नाममा आएको मत पनि घोषणा गरेन । पनेरुले...
११ असार, काेहलपुर । बाँकेको कोहलपुर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि एक अर्ब सात करोड ५१ लाख रुपियाँको बजेट प्रस्तुत गरेको छ। नगरपालिकाको बुधबार सुरु भएको २० औँ नगरसभा अधिवेशनमा नगरप्रमुख पूर्ण आचार्यले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि...
१० असार, नेपालगन्ज । बाँकेको खजुरा गाउँपालिका-२ गौघाटस्थित राष्ट्रिय पशु प्रजनन कार्यालयले कार्यालयमा रहेका विभिन्न जातका मुर्रा राँगा, साँढे तथा बोकाबाट चालु आवको जेठ महिनासम्म ११ महिनाको अवधिमा एक लाख ८५ हजारभन्दा बढी डोज वीर्य उत्पादन गरेको छ । मङ्गलबार...
१० असार, नेपालगन्ज । बाँकेकाे नेपालगन्ज उपमहानगरपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि एक अर्ब ७६ करोड ६४ लाख ४३ हजार रुपियाँको बजेट प्रस्तुत गरेको छ । नेपालगन्ज उपमहानगरपालिकाको बुधबार सुरु भएको नगरसभाको १९औं अधिवेशनमा नगर सभाका अध्यक्ष तथा उपमहानगरका...
८ असार, नेपालगन्ज । सम्पत्ति शुद्धीकरण मुद्दामा सुर्खेत प्रहरीद्वारा पक्राउ गरिएका एमाले उपाध्यक्ष विष्णु पौडेललाई आज नेपालगञ्ज स्थित प्रहरीको कर्णाली प्रदेश तालिम केन्द्रमा राखिने भएको छ । प्रहरी स्रोतका अनुसार नेपालगञ्ज विमानस्थलमा राति पार्किङ...
५ असार, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशन गरेको छ । परीक्षा सञ्चालनको ३५ दिनमै रिजल्ट निकालिएको हो । गत वैशाख १४-२७ गतेसम्म परीक्षा सञ्चालन भएको परीक्षामा ४ लाख १८ हजार ८ जना परीक्षार्थी सहभागी थिए । जसमा ५ हजार ३३९ विद्यालयका...
४ असार, काेहलपुर । निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि यहाँका किसान खुसी हुन थालेका छन् । राप्तीसोनारी गाउँपालिका-२ अगैयास्थित राप्ती नदीमा बाँध निर्माण गरी सञ्चालन गरिएको सिक्टा सिँचाइ आयोजनाले मर्मतसम्भारको समयावधिबाहेक...
३ असार, काेहलपुर । बाँकेको कोहलपुरस्थित एनटिभी रोडमा बुधबार कार र मोटरसाइकल एकापसमा ठोक्किएर विद्युत्को पोलमा ठोक्किँदा दुवै सवारी साधनमा आगलागी भएको छ । दुर्घटनामा परेर मोटरसाइकल चालक गोविन्द उपाध्याय घाइते भएकाे इलाका प्रहरी कार्यालय कोहलपुरले...
३ असार, काेहलपुर । सामाजिक सञ्जालमा खुकुरी देखाई धम्काएर कुटपिट गरेको भिडियो पोस्ट गर्ने व्यक्ति लागुऔषधसहित पक्राउ परेका छन् । दाङको तुलसीपुर उपमहानगरपालिका-२ भंके निवासी २४ वर्षीय रमेश ठाडा मगरले युवतीलाई जंगलमा लगेर खुकुरी देखाई डराइधम्काई कुटपिट...