१६ चैत्र, नेपालगन्ज । बाँकेको खजुरा गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष गरिबे शेषले ५० वर्षको उमेरमा माध्यमिक शिक्षा परीक्षा ९एसइई० दिएका छन । जनप्रतिनिधिको रुपमा दिनरात खटिने उनको...
१६ चैत्र, कोहलपुर । कोहलपुर-सुर्खेत एक सय ३२ केभी प्रसारण लाइन निर्माण गर्न रुख कटान प्रक्रिया सुरु भएको छ । रुख कटानका लागि छपान कार्य सकिएको आयोजनाले जनाएको छ । आयोजनाले विद्युत् प्रसारण लाइनअन्तर्गत राष्ट्रिय निकुञ्जमा पर्ने छ हजार दुई सय ३६ रुख काट्ने...
१६ चैत्र, नेपालगन्ज । दैलेखमा रहेको पेट्रोलियम पदार्थको अन्तिम अन्वेषण कार्यका लागि रुपैडिया नाकाबाट हिँडेका पहिलो लटका तीनवटा ट्रक सुर्खेत पुगेका छन् । शनिबार साँझ वा आइतबार बिहानसम्म ती ट्रक दैलेख पुग्ने तयारीमा रहेको खानी तथा भूगर्भ विभागका प्रमुख...
१३ चैत्र, नेपालगन्ज । नेपालगन्जको वाटरपार्कमा जारी सातौँ प्रादेशिक औद्योगिक लघु, घरेलु तथा कृषि, व्यापार एवं पर्यटन महोत्सवमा आज राम जि खाँड, प्रिति आले, टीका सानु सहितका कलाकार आउने भएका छन । महोत्सवको साताैं दिन आज मंगलबार प्रिति आलेसँगै चर्चित गायीका...
१० चैत्र, नेपालगन्ज । नेपालगन्जको वाटरपार्कमा जारी महोत्सवको सांगितिक कार्यक्रमले दर्शकको सहभागिता ह्वात्तै बढाएको छ । स्थानीय तथा चर्चित राष्ट्रिय कलाकारलाई महत्वका साथ सहभागि बनाउने आयोजकको रणनीतिस्वरुप नै दर्शकको सहभागिता दिनहुँ बढ्दै गएको...
१० चैत्र, नेपालगन्ज । नेपालगन्जको वाटरपार्कमा जारी सातौँ प्रादेशिक औद्योगिक लघु, घरेलु तथा कृषि, व्यापार एवं पर्यटन महोत्सवमा आज चर्चित र्यापर डोङ्ग सहितका कलाकार आउने भएका छन । महोत्सवको पाँचौ दिन आज शनिबार डोङ्ग सँगै चर्चित गायीका टिका पुन, मोडल आरुसी...
६ चैत्र, नेपालगन्ज । सातौँ प्रादेशिक औद्योगिक लघु, घरेलु तथा कृषि, व्यापार एवम् पर्यटन महोत्सवको मङ्गलबार एक समारोहकाबीच औपचारिक उद्घाटन गरिएको छ । लुम्बिनी प्रदेशका पूर्व मन्त्री कृष्णा केसी ‘नमूना’ले महोत्सवको औपचारिक उद्धाटन गरेकी हुन । महोत्सव...
६ चैत्र, काठमाडौं । सरकारमा सहभागी पाँच राजनीतिक दलले ‘न्यूनतम नीतिगत प्राथमिकता र साझा सङ्कल्प’ सार्वजनिक गरेको छ । प्रधानमन्त्री कार्यालयमा आज आयोजित कार्यक्रममा ‘निराशा चिर्दै, भरोसा जगाउँदै’ लैजाने प्रतिबद्धतासहित न्यूनतम कार्यक्रम सार्वजनिक...
५ चैत, काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्व सभामुख कृष्णबहादुर महरा पक्राउ परेका छन् । महरालाई कपिलवस्तुबाट पक्राउ गरेको प्रहरी महानिरीक्षक (आईजी) बसन्त कुँवरले जानकारी दिए । उनलाई काठमाडौं ल्याइँदैछ । सुन तस्करी सम्बन्धी छानबिन...
४ चैत्र, काेहलपुर । बाँकेको कोहलपुरमा भएकाे सडक दुर्घटनामा एक जनाको ज्यान गएको छ । कोहलपुर नगरपालिका वडा नं. ३ मदनचोक नजिकै मैटहवामा कोहलपुरबाट धनगढी तर्फ जाँदै गरेको लु २ ख ४४९२ नम्बरको फोर्स गाडि र मैटहवाबाट कोहलपुर तर्फ आउदै गरेको भे १२ प ४०५३ नम्बरको...