समाज


१९ पुस, काठमाडौं । नेपाल र भारतबीच चारवटा सहमतिमा हस्ताक्षर भएको छ । काठमाडौंमा बिहीबार भएको परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको बैठकपछि उर्जा व्यापार सम्झौतासहितका चार सहमतिमा...

  • १९ पुस, रामेछाप । प्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डुले आजबाट १० वर्षमा १० हजार मेगावाट विद्युत व्यापारको सम्झौता भएको बताउँदै आजको दिन विद्युत व्यापारका दृष्टिले कोशेढुंगा हुने विश्वास व्यक्त गरेका छन । बिहीबार दिउँसो रामेछाप जिल्लाको सुनापति...

  • १९ पुष, काठमाडौं । नेपालमा बनेको स्याटलाइट भारतको सहयोगमा प्रक्षेपण हुने भएको छ। काठमाडौंमा आयोजित नेपाल(भारत संयुक्त आयोगको बैठकमा नेपालमा बनेको स्याटलाइटलाई प्रक्षेपण गर्ने विषयमा सहमति भएको छ। परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले...

  • १९ पुष, नेपालगन्ज । नेपालगन्जमा सञ्चालनमा रहेका पानी उद्योगमा अनुगमन गर्दा मापदण्ड विपरीत पाइएपछि कारबाही गरिएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ। बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलका अनुसार जिल्ला प्रशासन कार्यालय बाँकेका...

  • १९ पुस, रामेछाप। प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले जनयुद्धको शान्तिपूर्ण शान्तिपूर्ण रूपान्तरणसँगै क्रान्तिको स्वरूप फेरिएको बताएका छन । बिहीबार दिउँसो रामेछापको बेथान पानीघाटमा आयोजित...

  • १९ पुष, राप्तिसोनारी । बाँकेको पूर्व पश्चिम राजमार्गमा बस र ट्रक एकआपसमा ठोकिदा १४ जना घाइते भएका छन् । राप्तिसोनारी गाउँपालिका २ मुगुवा खोला नजिकै बझाङबाट काठमाडौं तर्फ जाँदै गरेको सु.प.प्र. ०१ ००१ ख ३४१४ नम्बरको यात्रु बाहक बस र पूर्वबाट पश्चिमतर्फ...

  • १९ पुस, नेपालगन्ज । बाँकेको नेपालगञ्ज कोहलपुर सडकखण्डमा चक्का जाम गरिएको छ । नेपालगन्ज कारकाँदोमा अङ्ग्रेजी नयाँ वर्षको रात स्कारपियोको ठक्करले दुई जनाको मृत्यु भएको घटनामा प्रहरी प्रशासनले तदारुकताका साथ काम नगरेको भन्दै मृतकका आफन्तले आन्दोलन...

  • १९ पुष, कोहलपुर । कृषि सहकारी तथा प्राकृतिक स्रोत समितीका सदस्यहरुले विद्यमान कानुन संशोधनको विकल्प नरहेको बताएका छन । बिहिबार प्रेस चौतारी कोहलपुर नगर कमिटीले आयोजना गरेको पत्रकार भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै कृषि सहकारी तथा प्राकृतिक...

  • १९ पुस, काठमाडौं । आज राति अत्यधिक मात्रामा उल्का वर्षा हुँदैछ । यो सन् २०२४ को पहिलो उल्का वर्षा हो । उल्का वर्षाको स्रोत बुटिज (भूतप) नामक तारामण्डलमा भएको जस्तो देखिने भएकोले यसलाई भूतप उल्का वर्षा नाम दिइएको नेपाल एष्ट्रोनोमिकल सोसाइटी (नासो)ले जनाएको...

  • १८ पुष, नेपालगन्ज  । “तरकारी खेती गर्न थालेदेखि हामी यसैको मलजल र गोडमेलमा यति व्यस्त हुन्छौँ कि हामीलाई दिन बितेको पत्तै हुँदैन”, यो भनाइ हो बाँकेको डुडुवा गाउँपालिका-६ असमानपुरस्थित जयेन्दु बाल सुधारगृहमा रहेका बाल बन्दीहरुको । पहिला उठ्नेबित्तिकै...