आन्तरिक उडानमा पहिलो स्थानमा रहँदै आएको बुद्ध एयरले नेपालगन्जदेखि भारतको राजधानी नयाँदिल्ली उडान सञ्चालन गर्ने भएको छ । आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बुद्ध एयरका प्रवन्ध...
बाँके ७५ लाख राशीको लागतमा हुने प्रतियोगिता जेठ २१ देखि २८ गतेसम्म संचालन हुनेछ । बाँके जिल्ला फुटबल संघको आयोजनामा हुने प्रतियोगितामा नेपालगञ्ज ११, ?पन्देही ११, सुदुपश्चिम ११, सशस्त्र प्रहरीको एपिएफ, संकटा क्लब, नेपाली सेनाको त्रिभुव आर्मी क्लब ,भारतको...
बाँके/ द्धन्द्धकालमा राज्यका तर्फबाट मारिएका स्वर्गीय पत्रकार कृष्णसेन ईच्छुकको १६ औं स्मृती दिवश प्रेस चौतारी बाँके र प्रेस सेन्टर बाँकेले संयुक्तरुपमा मनाएका छन् । कार्यक्रममा स्वर्गीय कृष्ण सेनको फोटोमा अबिर र माल्र्यपण गरि कार्यक्रमको शुरुवात...
धनगढी/ कैलालीको धनगढीमा आइएमईबाट रकम झिकेर जम्मा गर्न बैंक जाँदै गरेका एक जनामाथि अपरिचित समुहले आइतबार गोली प्रहार गरेको छ । धनगढी उपमहानगर–३ बस्ने ३७ वर्षीय निर्मल कार्कीमाथि गोली प्रहार भएको हो । गोली प्रहारबाट घाइते भएका उनको साथमा रहेको ९ लाख रुपैयाँ...
नेपालगन्ज/ मुलुकमा एक्कासि हपहपी गर्मी बढेको छ। पूर्वी भेगको तुलनामा पश्चिम तराईका धेरैजसो भू–भागमा गर्मी ह्वात्तै बढेको हो। गर्मी बढेसँगै अधिकांश स्थानको जनजीवन प्रत्यक्ष प्रभावित बनेको छ। शनिबार नेपालगन्जमा यस वर्षकै सबैभन्दा बढी गर्मी महसुस...
भागवत गिताका हरेक श्लोकलाई उनी हार्मुनियम बजाएर गाउन सक्छिन् । यसलाई उनी भगवानको आशिर्वाद ठान्छिन् । भागवत गीताको हरेक श्लोक उनलाई कण्ठस्थ छ । गीताका सबै अध्यायको सूक्ष्म ज्ञान राख्ने उनलाई देवीको उपमा दिइएको छ । सामाजिक सञ्जालमा अहिले उनको भौतिक...
कोहलपुर नगरपालिकामा लक्ष्य अनुसारको राजश्व संकलन हुनेमा स्वयं नगरपालिका नै आशंका गरिरहेका छ । आर्थिक वर्ष ०७४÷०७५ मा करिब ४ करोड राजश्व संकलन गर्ने लक्ष्य लिएको कोहलपुर नगरपालिकाले आर्थिक वर्ष सम्पन्न हुन करिब डेढ महिना बाँकी रहँदासम्म रु। ३ बरोड भन्दा...
राप्ति सोनारी गाँउपालिका स्तरिय खेलकुद प्रतियोगिता शनिबारदेखि शुरु भएको छ । राप्ति सोनारी गाँउपालिका यूथ क्लबको आयोजनामा उक्त प्रतियोगिता शुरु भएको हो । शनिबार एक कार्यक्रमका बिच राप्ति सोनारी गाँउपालिका वडा नं। ३ का वडा अध्यक्ष गंगाराम थारु र राष्ट्रिय...
कोहलपुर, स्थित साईनिङ्ग स्टार बिद्यालयमा शनिबार तेस्रो छनौट प्रतियोगिता सम्पन्न भएकोछ । प्रतियोगितामा ३ सय ३४ जना प्रतियोगिहरुको सहभागिता जनाएका थिए, छनौट राउण्ड पार गर्न २ सय ३४ जनाले पार गर्दै आज भएको तेस्रो राउण्डमा ५० जना प्रतियोगिहरु सफल भएका...
कोहलपुर, जेठ १० कोहलपुर नगरपालिका अन्तर्गत जोखिम व्यवस्थापका लागि सामूदायमा आधारित विपद जोखिम न्यूनिकरण सम्बन्धि तीन दिने तालिम शुक्रबार सम्पन्न भएको छ । कोहलपुर नगरपालिकाको आर्थिक सहयोग र नेपाल रेडक्रस सोसाईटी उपशाखा कोहलपुरको आयोजनामा सम्पन्न...