१६ चैत्र २०८०, शुक्रबार
गैडाको आक्रमणवाट चितवनमा एकजनाको ज्यान गयो
  • काँचुली खबर

 

चितवन  गैडाको आक्रमणबाट चितवनमा एकजनाको ज्यान गएको छ । राप्ती नदीमा माछा मारेर फर्कीने क्रममा गैडाले आक्रमण गर्दा भरतपुर वडा न।ं २५ बस्ने ५० वर्षीय अर्जुन क्षेत्रीको ज्यान गएको हो । उनको भरतपुर मेडिकल कलेजमा उपचारको क्रममा ज्यान गएको चितवन प्रहरीले जनाएको छ । क्षेत्रीसँगै माछामार्न गएका अन्य दुईजनाले भने भागेर ज्यान जोगाउन सफल भएको चितवनका प्रहरी नायव उपरीक्षक प्रभु प्रसाद ढकालले जानकारी दिनुभयो ।

  • १६ जेष्ठ २०७५, बुधबार ११:०१ प्रकाशित
  • Nabintech