६ जेष्ठ २०८१, आईतवार

काँचुली विशेष


बाँकेको कोहलपुरमा रहेको ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रको विवाद चर्किएको छ । पुस्तकालय जस्तो पवित्र संस्थामा चरम गुटबन्दी हाबी भएको भन्दै संस्थाका आजिवन सदस्यहरु...

  • 'कला र संस्कृति राष्ट्रको पहिचान' भन्ने मुल नाराका साथ मिडिया ल्याब प्रोडक्सन प्रा.लि. नेपालगन्जको आयोजनामा बाके स्कुल आइडल-२०७५ को पहिलो सिजनको अडिशन राउण्ड नेपालगन्जमा शुरु भएको छ । नेपालगन्ज स्थित बाटीका होटलको सभा हलमा शुरु भएको उक्त अडिशनमा बाके...

  • नेपालगन्जदेखि भारततर्फ लैजादै गरेको अवैध मरिच सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।  बिहीवार राती १० बजेतिर नेपालगन्ज भन्सार नाका हुँदै भारत तर्फ लैजादै गरेको अवैध मरिच सशस्त्र प्रहरी बल नेपाल गण हेडक्वाटर नं. ३० गण नेपालगंजले नियन्त्रणमा लिएको हो...

  • धनुषा जिल्लामा एक साता पनि नवित्दै पुनः गोली चलेको घटना दोहरिएको छ । मिथिला नगरपालिका ८ जमुनिबासमा डाकाले गोली प्रहार गरी लाखौंको लुटपाट गरेका छन् । प्रतिकार गर्न खोज्दा डाकाले चलाएको गोली लागेर ३८ वर्षका पुष्पलाल श्रेष्ठ गम्भीर घाइते भएका छन् । बिहीबार...

  • राप्तीसोनारी गाउँपालिकाले सिक्टा सिचाई आयोजनाको गुणस्तर छानविन गर्न संघिय र प्रदेश सरकारसँग माग गरेको छ । गाउँपालिका अध्यक्ष लाहुराम थारुको अध्यक्षतामा बुधबार बसेको गाउँ कार्यपालिका बैठकले राष्ट्रिय गौरवको यस आयोजनाको अवस्था नाजुक हुन पुगेको निस्कर्ष...

  • बाँकेमा अघिल्लो आर्थिक बर्षको तुलनामा आत्महत्या गर्नेहरुको संख्यामा कमी आएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेकोे पछिल्लो तथ्याङक अनुसार जिल्लामा आत्महत्या गर्नेहरुको संख्यामा कमी आएको हो । विषेश गरि १५ बर्ष देखि ५० बर्ष उमेर समुहका ब्यक्तिहरुले...

  • बाँकेको राप्तीपारी क्षेत्रमा विद्युत विस्तारकालागी महत्वपूर्ण निर्णय भएको छ । मंगलबार राप्तीपारीको नरैनापुरमा विद्युत विस्तारकालागी वन बिभाग बबरमहल र नेपाल विद्युत प्राधिकरण कोहलपुर-धामपुर ३३ के.भि. प्रसारण लाईन आयोजना बीच काठमाण्डौंमा २७ बुदे...

  • नेपालगन्ज उपमहानगरपालिकाको विभिन्न स्थानमा सिसि टिभी क्यामरा जडान गरिएको छ ।  नेपालगन्जको १६ स्थानमा ५६ वटा सिसि टिभी जडान गरि नेपालगन्जका नागरिकहरुलाई सुरक्षित महशुस गराउन सिसि टिभी क्यामरा जडान गरिएको हो । औद्योगिक शहरको रुपमा रहेको नेपालगन्जलाई...

  • काठमाडौं । भक्तपुरका प्रहरीको इन्काउन्टरमा दुईजना अपहरणकारी मारिएका छन् । आइतबार साँझदेखि अपहरणमा परेका ११ वर्षीय बालकको खोजीमा जुटेको प्रहरी र अपहरणकारीबीच मुठभेड भएको हो । अपहरणकारीले बालक निशान खड्काको हत्या गरेका छन् । मृत्यु हुनेमा अजय तामाङ...

  • कोहलपुरमा रहेको ज्ञानोदय सामुदायिक पुस्तकालयलाई काँग्रेसीकरण गर्न खोजिएको आरोप लागेको छ । सदस्यता वितरणमा देखिएको विवाद समाधान नहुँदै एकपक्षिय रुपमा साधारणसभा सम्पन्न गरिएपछि ज्ञानोदयको विवादले चरम रुप लिएको छ । शनिबार डाकिएको साधारणसभामा अधिकाशं...