खजुरा गाउँपालिकाले व्यवसायिक कृषि समुह र सहकारीहरुलाई साना सिचाई सामाग्री वितरण गरेको छ । गाउँपालिकामा रहेका ४ वटा कृषक समुह र सहकारीहरुलाई एक कार्यक्रमको आयोजना गरी सामाग्री वितरण...
कोहलपुरमा जारी प्रथम मा.वि. स्तरीय उपमेयर छात्रा क्रिकेट प्रतियोगिताको छनोट चरणका खेलहरु सकिएका छन । जेठ २६ गतेबाट सुरु भएको प्रतियोगितामा नगरभित्रका १२ टिमले सहभागीता जनाएका थिए । ति मध्येबाट ४ वटा टिम सेमिफाईनल चरणमा प्रवेश गरेका छन । जस अन्तर्गत...
मालपोत कार्यालय बाँकेले वितरण गरेको २८ जनाको स्रेस्ता कानूनी तवरबाट आएको भए बाँकी रहेका ४ सय ९४ जनाको स्रेस्ता पनि कायम गर्न बैजनाथ गाउँपालिका कार्यालयले मालपोत कार्यालय बाँकेलाई सिफारिस पठाएको छ । वडा अध्यक्ष भद्र बहादुर बस्नेतको संयोजकत्वमा बुधबार...
कोहलपुर वडा नं. १० मा योजना तर्जुमा भेला सम्पन्न गरिएको छ । आगामी आर्थिक वर्षमा वडा भित्र संचालन गरिने योजनाहरु तय गर्नकालागि आयोजित भेलाले वडाभित्र प्राथमिकताका आधारमा योजनाहरु तर्जुमा गर्नुपर्ने निश्कर्ष निकालेको वडा नं. १० का वडा अध्यक्ष निरज चलाउनेले...
काेहलपुर नगरपालिकाको आयोजना तथा उत्पीडित सामुदायिक विकास केन्द्र कोहलपुरको सहजिकरणमा कोहलपुर नगरपालिकाले आन्तरिक आय अध्ययन तथा राजशव सुधार कार्ययोजना तर्जुमा सम्बन्धि एक दिने कार्यशाला सम्पन्न गरेको छ । कोहलपुर नगरपालिकाले आफ्नो आन्तरिक आम्दानी...
निर्माणाधिन अवस्थामा रहेको छोटो दुरीको कोहलपुर बसपार्कबाट सञ्चालित सवारी साधनहरुलाई लामो दुरीको बसपार्कमा सारिने भएको छ । कोहलपुर नगर विकास समितिको बैठकले उक्त निर्णय गरेको हो । नगर विकास समिति अध्यक्ष अवराज खड्काको अध्यक्षतामा बसेको बैठकले छोटो...
नेपालगन्जको नगर अब ६० दिनभित्रै सिसि क्यामेराको निगरानीमा आउने भएको छ । सिसिटिभी जडान समितिले सिसिक्यामेरा जडानका लागि आइतबार मुइन इन्टरनेशनल प्रा.लि. ललितपुरसँग ३१ लाख ७ हजार २ सय अठसठ्ठी रुपैयाँमा सम्झौता गरेको हो । नगरको सुरक्षाका लागि समितिले ५६...
खजुरा गाउँपालिकाले आफ्नो क्षेत्रलाई समेटेर ऐन, कानुन बनाई आज राजपत्र भाग १ प्रकाशित गरेको छ । उक्त ऐन कानुन स्थानीय सरकार संचालन ऐन २०७४ को दफा १०२ बमोजिम गाउँसभाले बनाएको ऐन सर्वसाधारणको जानकारीको लागी प्रकाशित गरीएको हो । गाउँपालिका अध्यक्ष किस्मत...
प्रथम मा.वि. स्तरीय उपमेयर छात्रा क्रिकेट प्रतियोगिता अन्तर्गत त्रिभुन मा.वि. र जनज्योती मा.वि सेमिफाईनल चरणमा प्रवेश गरेका छन । प्रतियोगिता अन्तर्गत छनोट चरणका खेलहरु जारी रहेपनि आप्mनो समुह बिजेता हुँदै त्रिभुवन र जनज्योती मा.वि. ले सेमिफाईनल चरणको...
सरकारले पेट्रोलियम पदार्थमा अस्वभाविक मुल्य बृद्धि गरेको भन्दै नेवि संघ ले मंगलबार कोहलपुरमा राँके जुलुस निकालेको छ । सरकारले बारम्बार पेट्रोलियम पदार्थको मुल्य बृद्धि गर्दा उपभोक्ताको ब्ययभार बढ्दै गएको भन्दै नेवि संघले बिरोध स्वरुप कोहलपुर जुलुस...