१४ बैशाख २०८१, शुक्रबार
ब्यारेकभित्र करेन्ट लागेर थारुको मृत्यु
  • काँचुली खबर

कोहलपुर-१ कौशिलानगरस्थित पश्चिम पृतना तालिम केन्द्र (आर्मी ब्यारेक) मा काम गर्ने क्रममा एक जनाको मृत्यु भएको छ । ब्यारेकभित्र निर्माणाधिन अवस्थामा रहेको भवनमा वाईरिङको काम गर्दै आएका तिलकराम थारुको करेन्ट लागेर मृत्यु भएको हो । राप्तीसोनारी-९ निवासी थारुको भ्mयालमा लक लगाउन वाईरिङ गर्दै गर्दा करेन्ट लागेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरिक्षक निरन्जन घिमिरेले जानकारी दिए ।
घिमिरेका अनुसार मृतक थारुको भोली पोष्टमार्टम गरिने र त्यसपछि मात्र परिवारको जिम्मा लगाईने भएको छ ।

  • २५ असार २०७५, सोमबार १९:१२ प्रकाशित
  • Nabintech