कोहलपुरमा सम्पन्न प्रथम मा.वि. स्तरीय उपमेयर छात्रा क्रिकेट रनिङ शिल्ड प्रतियोगिता-२०७४ को उपाधी जनज्योती मा.वि. ले उचालेको छ । गत जेठ २६ गतेदेखि कोहलपुर क्रिकेट मैदानमा संचालन गरिएको...
कोहलपुरका एक सिलाई ब्यवसायीलाई साँघातिक आक्रमण गर्ने दुई जना बिरुद्ध आइतबार ईलाका प्रहरी कार्यालय कोहलपुरमा सार्वजनिक मुद्धा गर्ता गरिएको छ । कोहलपुर न्यूरोडमा चाहना टेलर्स संचालन गर्दै आएका नेपाल कपडा तथा सिलाई ब्याबसायी संघका केन्द्रिय सदस्य समेत...
जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरिक्षक हिरेन्द्र बहादुर रोकायले जिल्लाको ट्राफिक व्यवस्थापनलाई चुस्तदुरुस्त बनाएर जाने बताएका छन । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेको प्रमुख भएर आएको केहि समयमान रोकायले नेपालगन्जको...
सहरी विकास मन्त्री मो. ईस्तियाक राईले आफु मातहतको मन्त्रालय अन्तरगतका निर्माणसम्बन्धी काम नगर्ने ठेकेदारहरुलाई कडा कारबाही गर्ने चेतावनी दिएका छन् । आज जिल्ला समन्वय समिति बाँकेले आयोजना गरेको अन्तरक्रियामा प्रस्तुत सुझाव र जिज्ञासाहरुको सम्बोधन...
आठ बुँदें डल्ला होमस्टे घोषणा पत्र २०७५ जारी गर्दै शनिबार प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपाल बर्दिया शाखाको संयुक्त प्रारम्भिक भेला सकिएको छ । नेपालका दुई ठुलो कम्युनिष्ट पार्टीहरु माओवादी केन्द्र र एमालेको एकतालाई हार्दिक स्वागत गर्दै बधाई ज्ञापन,...
कोहलपुर नगरपालिका १ कौशिलानगरमा एक पुरुष अचेत अवस्थामा फेला परेका छन । कौशिलानगर मनकामना चोक नजिकै वेवारिसे अवस्थामा भेटिएको ति ब्यक्तिलाई तत्काल मेडिकल कलेज पु¥याईएको प्रहरी स्रोतले जनाएको छ । बिहान करिब १०ः३० बजे स्थानियहरुले अचेत अवस्थामा रहेका...
वडाका विकास निर्माणका काममा चालु आ.व. मा भएका प्रगती र समस्याहरुको बारेमा राय सल्लाह लिने तथा आगामी आ.व. का लागि वडामा संचालन हुने योजनाहरुको बारेमा छलफल भएको छ । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) वडा नं. ११ को कार्यदलले आयोजना गरेको सो भेलामा ११ का जनप्रतिनिधी,...
कोहलपुर कपडा ब्यबसायी संघको अध्यक्षमा मेघराज अधिकारी पुनः निर्बिरोध चयन भएका छन । शनिबार कोहलपुरमा भएको कोहलपुर कपडा ब्यवसायी संघको दोस्रो साधारण सभाले अधिकारीको अध्यक्षतमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । समितिका बरिष्ठ उपाध्यक्षमा एकराज...
कोहलपुर नगरपालिका-१२ निबुवा सडकको टायलभट्टा चोक देखि मसुरीखेत जाने सडक स्थानीय एक महिलाले आफ्नो जग्गामा पर्ने भन्दै शनिबार डोजर लगाएर खेतमा परिणत गरिदिएकी छिन् । करिब पच्चीस वर्षदेखि स्थानीयहरुले प्रयोग गर्दै आएको सो सडकलाई २० वर्षअघि भरतलाल अधिकारी...
कोहलपुरमा जारी प्रथम उपमेयर क्रिकेट प्रतियोगिताको फाईनलमा त्रिभुवन नमुना मा.वि. र जनज्योती भिड्ने भएका छन । शनिबार सम्पन्न सेमिफाईनल समिकरणबाट त्रिभुवन र जनज्योती फाईनलकालागि छनोट भएका हुन । शनिबार सम्पन्न पहिलो सेमिफाईनल खेलमा साईनिङ स्टारलाई ८...