प्रथम मा.वि. स्तरीय उपमेयर छात्रा क्रिकेट प्रतियोगिता अन्तर्गत त्रिभुन मा.वि. र जनज्योती मा.वि सेमिफाईनल चरणमा प्रवेश गरेका छन । प्रतियोगिता अन्तर्गत छनोट चरणका खेलहरु जारी रहेपनि आप्mनो...
सरकारले पेट्रोलियम पदार्थमा अस्वभाविक मुल्य बृद्धि गरेको भन्दै नेवि संघ ले मंगलबार कोहलपुरमा राँके जुलुस निकालेको छ । सरकारले बारम्बार पेट्रोलियम पदार्थको मुल्य बृद्धि गर्दा उपभोक्ताको ब्ययभार बढ्दै गएको भन्दै नेवि संघले बिरोध स्वरुप कोहलपुर जुलुस...
कोहलपुरमा जारि प्रथम मा।वि स्तरीय उपमेयर छात्रा क्रिकेट रनिङ्ग शिल्ड प्रतियोगिता अन्तर्गत मंगलबार भएको पहिलो खेलमा ग्रिनपिस मा।वि। बिजयी भएको छ । प्रस्तावित अन्तराष्ट्रिय क्रिकेट मैदान कोेहलपुरमा भएको खेलमा टस हारेर ब्याटिंगको निम्ता पाएको ग्रिनपिसले...
नेपालगञ्ज उपमहानगरपालिकाको आर्थिक सहयोगमा संञ्चालित ६० दिने ब्याग र कुशन बनाउने तालिम मंगलवार सम्पन्न भएको छ । तालिम सम्पन्न कार्यक्रममा शुभकामना दिदै फातिमा फाउण्डेसनका नेपाल नेपालगञ्जका संस्थापक अध्यक्ष मोहम्मदी सिद्दिकीले फातिमा फाउन्डेसन...
वैजनाथ गाउँपालिका स्तरीय दलित सन्जालले वैजनाथ गाउँपालिका बाँकेको आर्थिक सहयोगमा मङलबार ति गरिब दलितह?लाई आरन सामाग्री वितरण सहयोग गरेको छ । दलित सन्जालका खगिसरा सुनारको अध्यक्षतामा भएको कार्यक्रममा अति गरिब दलितह? मध्य वैजनाथ वडा न १ मा ६ ओटा, वैजनाथ...
अच्युतराज सुवेदी स्मृती प्रतिस्ठान, नेपाल बाँकेको आयोजनामा अच्युत स्मृती राष्ट्रिय प्रतिभा पुरस्कार बितरण २०७५ कार्यक्रम सम्पन्न भएको छ । साथै लायन्स क्लब अफ नेपालगन्ज सिद्दिबिनायक र अच्युतराज सुवेदी स्मृती प्रतिस्ठान बाँकेको संयुक्त आयोजनामा...
काेहलपुरमा जारि प्रथम मा.वि स्तरीय उपमेयर छात्रा क्रिकेट रनिङ्ग शिल्ड प्रतियोगिता अन्तर्गत मंगलबार भएको पहिलो खेलमा ग्रिनपिस मा.वि. बिजयी भएको छ । प्रस्तावितअन्तराष्ट्रिय क्रिकेट मैदान कोेहलपुरमा भएको खेलमा टस हारेर ब्याटिंगको निम्ता पाएको ग्रिनपिसले...
कोहलपुरमा जारि प्रथम मा.वि स्तरीय उपमेयर छात्रा क्रिकेट रनिङ्ग शिल्ड प्रतियोगिता अन्तर्गत सोमबार भएको सरस्वती मा.वि. र वागेश्वरी एकेडेमीबीचको पहिलो खेलमा सरस्वती मा.वि. बिजयी भएको छ । प्रस्तावित अन्तराष्ट्रिय क्रिकेट मैदान कोेहलपुरमा भएको खेलमा सरस्वती...
दाङ, जेठ २८– यहाँको विमानस्थलमा उडान हुन छाडेपछि चरन बनेको छ । टरिगाउँ विमानस्थलमा उडान बन्द भएपछि हाल यहाँका वासिन्दाले विमानस्थलभित्र पशुचौपाया चराउने थलोका रुपमा उपयोग गर्न थालेका हुन् । वि.सं २०११ फागुन ११ गते परीक्षण उडान गरिएको यस विमानस्थलमा...
पाल्पा, जेठ २८ । पाल्पा जिल्लामा १७ जना कुष्ठरोगका बिरामी फेला परेका छन् । चालु आर्थिक वर्षको अहिलेसम्म सात महिला र १० पुरुष गरी जम्मा १७ जनामा कुष्ठरोग फेला परेको जिल्ला जनस्वास्थ्य कार्यालय पाल्पाका क्षय तथा कुष्ठरोग अधिकृत विश्वनाथ न्यौपानेले जानकारी...