काठमाडौं- डोल्पाबाट चुनाव लड्ने वातावरण नभएपछि नेकपाका नेता वामदेव गौतमले बाँकेबाट चुनाव लड्ने तयारी गरेका छन् । बाँकेको क्षेत्र नम्बर ३ बाट चुनाव लड्न उनले गृहकार्य थालेका छन् । बाँके...
बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तका निम्ति न्याय अभियान अन्तर्गत शनिबार कोहलपुरमा विरोध र्यालि प्रदर्शन निकालिएको थियो । निर्मला घटनाका दोषीलाई अझै पक्राउ गर्न नसकेको भन्दै कोहलपुर जेसिसको आयोजनमा अभियन्ताहरूले प्रदर्शन...
बाँके जिल्लाको डुडुवा गाउँपालिकाको सामुदायिक बिद्यालयहरुमा सूचना पारदर्शी गराउन माग गर्दै ज्ञापन पत्र बुझाइएको छ । नेपालको संविधानको धारा २७ मा प्रत्येक नागरिकलाई आफ्नो वा सार्वजनिक सरोकारको कुनै पनि विषयको सूचना माग गर्न पाउने हक प्रदान गरिएको...
बाँके हेर्दा जति सुगम र सम्पन्न जिल्लाको रुपमा चिनीएको छ त्यतिनै दुर्गम र बिकट पनि छ । बाँकेमा अहिलेसम्म केहि भागमा बिधुत र सडक सञ्जालहरु पुग्न सकेको छैन । बिधुतबाट बञ्चित रहेको गाँउपालिकामा राप्ति सोनारी पनि एक हो । राप्तिसोनारी वडा नं. १ कुसुममा अहिलेसम्म...
“सुखी नेपाली ममृद्ध नेपाल बाल अधिकार सबैको अधिकार” भन्ने मुल नाराका साथ ५९ औं राष्ट्रिय बाल दिवस मनाइएको छ । दुल्लु नगरपालीकाको आयोजना तथा सोसेक नेपाल र आवाजको आर्थीक सहयोग सँगै सहजिकरणमा नेपाल राष्ट्रिय माध्यामीक बिद्यालयमा एक कार्यक्रमका बिच बक्त्तृत्वकला...
बर्दियाको बढैयाताल गाउँपालिकामा रहेको एक व्यवसायिक बाख्रा फार्ममा पिपिआर रोगको सङ्क्रमण फैलिएको छ । रोगको सङ्क्रमणका कारण गाउँपालिका(८ मा रहेको सन्तोष पौडेलले सन्चालन गरिरहेको लालीगुँरास कृषि तथा पशु पंक्षि फार्ममा पालन गरीएको ४८ वटामध्ये ११ बढि...
कञ्चनपुरकी निर्मला पन्तको बलात्कार पश्चात निर्मम हत्या गरिएको उेढ महिना व्यतित भईसक्दा समेत अपराधीलाई कानुनको दायरामा ल्याउन नसकिएको र यस अवधिमा देशैभर घटेका यौन हिँसाका घटनाहरु बिरुद्ध नेपालगञ्जमा प्रदर्शन गरिने भएको छ । शुक्रबार नेपालगञ्जमा बसेको...
झिमरुक खोलाले बगाएर प्युठानमा एक युवकको मृत्यु भएको छ। शुक्रवार बिहान झिमरुक खोलामा नुहाउन गएका गौमुखी गाउं पालिका २ अर्खाका ३० बर्षिया कमल बुढा मगरको खोलाले बगाएर मृत्यु भएको प्रहरीले बताएको हो । बिहान खाना खाएपछी नुहाउन हिडेका कमल अबेर सम्म कोठामा...
सूचनाको हकबाट बिमुख बनाउन खोजिएको भन्दै सूचना अधिकार समुह (RTI) कोहलपुरका सल्लाहकार पुजन विश्वकर्मा अनशनमा बसेका छन । कोहलपुरस्थित ज्ञानोदय सामुदायिक पुस्तकालयले सूचना माग गरेको एक महिनासम्म पनि सूचना उपलब्ध नगराएपछि आफु बाध्य भएर धर्ना (अनसरन) बस्नु...
डिभिजन बन कार्यालय बाँकेले मंगलबार बेलुका बागेश्वरी कत्था उद्योग प्राली गनापुर परिसरबाट पक्राउ गरेको ना ३ ख २७५० नम्बरको ट्रकमा खयरको अबैध गोलिया रहेको पुष्टि भएको छ । स्थानियले टाचा नलगाएको खयरको अबैध गोलिया रहेको आशंका गरी बन कार्यालयलाई खबर गरे...