सञ्चारिका समूह लुम्बिनी प्रदेशको तेस्रो साधारण सभा तथा प्रथम अधिवेशनले अमृता अनमोललाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको छ । बुटवलमा आज अधिवेशनबाट उपाध्यक्षमा रुपा गहतराज, महासचिव...
नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष दामोदर आचार्यको निधन भएको छ । क्यान्सर रोगसँग लडिरहेका ५९ वर्षीय आचार्यको शनिबार बिहान भेरी अस्पतालमा निधन भएको हो । नेकपा (माओवादी केन्द्र) का लुम्बिनी प्रदेश सदस्य समेत रहेका आचार्य नेपाल उद्योग वाणिज्य...
अधिवेशन सकिएको करीब ४ महिनापछि नेकपा (माओवादी केन्द्र) को लुम्बिनी प्रदेश समितिले नेतृत्वको टुंगो लगाएको छ । प्रदेश समितिको पहिलो बैठकले पदाधिकारी चयन गरेको हो । बैठकले लुम्बिनी प्रदेश समितिको अध्यक्षमा सुदर्शन बराललाई सर्वसम्मत चयन गरेको छ । त्यसैगरी...
शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले बढ्दो बसाइँसराई शहरीकरणको डरलाग्दो समस्या भएको बताएकी छन् । उनले गाउँबाट शहरतिर बसोबास बढ्नु शहरीकरणका कारण चुनौती थपिएको बताउँदै यस्तो समस्या नीतिगत रूपमा समाधान गर्न सकिने खालको रहेको बताएकी हुन् । उनले भनिन,...
प्रेस सेन्टर नेपाल डुडुवा गाउँपालिकाको प्रथम भेलाले कालु गिरीको नेतृत्वमा गाँउ कमिटि चयन गरेको छ । मंगलबार सम्पन्न भेलाले गिरीको नेतृत्वमा सर्वसम्मत गाँउ कमिटि चयन गरेको हो । जसको उपाध्यक्षमा दिपशिखा दाहाल बिष्ट, सचीवमा मनिषा परियार, सहसचिवमा अम्मर...
माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका नेता कार्यकर्ता पुरानै घरमा फर्किन थालेका छन् । गत स्थानीय तहको निर्वाचनमा एमालेले जितेका ठाउँहरुमा विभिन्न प्रलोभन देखाई एमाले प्रवेश गराईएका नेता/कार्यकर्ता पुनः माओवादी केन्द्रमा फर्किने क्रम चलेको हो । गत...
नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन बाँकेले उद्योगी व्यवसायीका समस्याहरू समाधान गर्नका लागि पहल गर्ने भएको छ । पछिल्लो समयमा बैंकिङ्ग कारोवार नहुदा उद्योगी व्यवसायी मर्कामा परेको भन्दै उनिहरुका समस्या समाधानका लागि सम्बन्धित सरोकार निकायसँग पहल...
प्रेस सेन्टर नेपाल बाँकेले पालिका स्तरीय सम्मेलनलाई तिब्रता दिएको छ । प्रेस सेन्टरलाई पालीकास्तरसम्म विस्तार गर्ने केन्द्रिय निति अनुसार आईतबार नेपालगन्ज उपमहानगरपालिकाको प्रथम ऐतिहासिक सम्मेलन सम्पन्न भएको छ । यसअघि सेन्टरको कोहलपुर नगरस्तरीय...
नेकपा माओवादी केन्द्र नेपालगन्ज उपमहानगर कमिटीद्वारा संचालित निर्वाचन लक्षित संगठन शुदृढ, विस्तार तथा जनपरिचालन अभियान अन्तर्गत शनिबार अखिल नेपाल महिला संघ (क्रान्तिकारी)को नेपालगन्ज उपमहानगरपालिका कमिटी निर्माण गरेको छ । उपमहानगरका सम्पुर्ण वडामा...
नेपालखाल्डोमा काल पल्कियो । अनुशासित, सदाचारी र धर्मात्माहरुलाई छानी छानी लिन थाल्यो । सृष्टिको नियम विरुद्ध गयो, ऊ । सन्सनी फैलियो । उसको ज्यादतीका विरुद्ध आन्दोलन छेडियो । सडकमा नारा जुलुस घन्किन थाले । सृष्टिको नियम - पालना गर । मनपरी तन्त्र - खारेज...