१४ वैशाख, लुम्बिनी । बुद्ध जन्मस्थल लुम्बिनीमा लामो प्रतिक्षा पश्चात् विद्युतीय सवारी सञ्चालनमा आउने भएका छन् । सञ्चालन अनुमतिका लागि कानुनी प्रक्रियामा ढिलाइ र सञ्चालनको नमूना तयार...
१३ बैशाख, फत्तेपुर (बाँके) । निवर्तमान युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले बाँकेकाे राप्तीसोनारी ७ फत्तेपुरमा निर्मित तटबन्धनकाे अनुगमन गरेका छन । राप्ती नदिकाे बहाव नियन्त्रणकालागि गरीएकाे तटबन्ध भत्किएकाे क्षेत्रकाे अनुगमनकालागि त्यहाँ...
१३ वैशाख, कोहलपुर । उचित मूल्य नपाएकाे भन्दै खजुराका कृषकले टमाटर मलखादमा फालेका छन । बाँकेको खजुरा गाउँपालिका क्षेत्रमा टमाटर खेती गर्दै आएका कृषकले टमाटर मलको रुपमा खेतबारीमा फालेकाे तस्बिर सामाजिक संजालमा भाईरल भएकाे छ । किसानले उत्पादनको गरेको...
१३ बैशाख, कोहलपुर । बाँकेको बैजनाथमा रहेको समावेशी माध्यमिक विद्यालयका प्रधानाध्यापक चुडामणी पोखरेलको निधन भएको छ । लामो समयदेखी कलेजोको समस्याबाट ग्रसीत पोखरेलको मंगलबार राती उपचारका क्रममा निधन भएको हो । लामो समयदेखी शिक्षण पेशामा आवद्ध रहँदै आएका...
१२ बैशाख, काेहलपुर । कोहलपुर नगरपालिकले पानी ट्याङ्करमा लेखिएकाे प्रचार सामग्री मेटाएको छ । काेहलपुर नगरपालिकाद्वारा संचालित पानी ट्याक्टरमा नेपालगंजस्थित ताज इन्जिनियरिङ इण्डष्ट्रिजको प्रचार गरिएको थियो । उक्त विषयकाे चाैतर्फि आलाेचना भएपछि...
११ बैशाख, कोहलपुर । बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नं. २ अगैयामा बस दुर्घटना भएको छ । नेपालगन्जबाट दाङ तर्फ जादै गरेको भे१ख ३०३२ नम्बरको बस अगैयामा दुर्घटनामा परेको हो । बस दुर्घटना हुदा २ जना बालक सहित १३ जना घाईते भएका छन् । उक्त बसमा २५ जना यात्रु...
११ बैशाख, रुपन्देही । लुम्बिनीमा एमाले नेतृत्वको प्रदेश सरकार ढलेको छ । बुधबार प्रदेशसभामा मुख्यमन्त्री लीला गिरीले प्रदेशसभाबाट विश्वासको मत नपाएसँगै उनी नेतृत्वको सरकार ढलेको हो । प्रदेशसभामा मुख्यमन्त्री गिरीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको...
११ बैशाख, नेपालगन्ज । नेपालगञ्ज रङ्गशालामा अन्तर्राष्ट्रिय मापदण्डको एथ्लेटिक्स सेन्थेटिक ट्र्याक निर्माण हुने भएको छ । १० महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टङ्कलाल घिसिङले आइतबार सेन्थेटिक ट्र्याकको शिलान्यास...
१० बैशाख, नेपालगन्ज । लुुम्बिनी प्रदेशमा मानव अधिकार उल्लङ्घन र ज्यादती घटनाबाट ४ सय २६ जना पीडित भएको इन्सेकले जनाएको छ । सन् २०२३ जनवरी देखि मार्चसम्म तीन महिनाको अवधिमा लुम्बिनी प्रदेशमा राज्य पक्षबाट दुई जना र अन्य पक्षबाट ४ सय २४ जना गरी ४ सय २६ जना...
१० बैशाख, काेहलपुर । त्यसो त कोहलपुर नगरपालिकामा सवाल जवाफका कार्यक्रम नहुने गरेका भने छैनन् तर पनि बिभिन्न तिगडम गरेर जेसिजलाई सार्वजनिक सुनुवाईको कार्यक्रम दिएपछि रुष्ट रहेका स्थानिय बिभिन्न पार्टिका नेता, कार्यकर्ता, पत्रकार तथा जनताहरु उक्त सार्वजनिक...