१५ जेठ, खजुरा । १६औं गणतन्त्र दिवसको अवसरमा बाँकेको खजुरा गाउँपालिकाले बृहत कार्यक्रम गरी मनाएको छ । 'गणतन्त्र प्राप्ति पछिका उपलव्धिलाई संस्थागत गर्दै मुलुकलाई समुन्नतिको मार्गमा...
१५ जेठ, नेपालगन्ज । नरैनापुर गाउँपालिका वडा नं. ५ को जमुनहा गाउँमा आगलागी भएको छ । आइतबार दिउँसो १२ बजे भएको आगलागीमा ११ घरसहित एक गोठ जलेर नष्ट भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार स्थानीय केशव यादवको गोठबाट सुरु भएको आगाेले...
१४ जेठ, नेपालगन्ज । खजुरा गाउँपालिका वडा नम्बर ७ का असलमा भाटलाई लेनदेन मुद्दामा बाँके प्रहरीले पक्राउ गरेकाे छ । प्रहरीकाे फरार सुचिमा रहेका भाटलाई बाँके प्रहरीले खजुरा गाउँपालिका वडा नम्बर ७ काे उनकै घरबाट पक्राउ गरेकाे हाे । जिल्ला अदालत बाँकेले...
१३ जेठ, काेहलपुर । ३७ बर्षसम्म बिपिको समाजबाद बिचार बोकेका नेपाली काङ्ग्रेसमा लागेका निष्टावान काङ्ग्रेस नेता राजेन्द्र श्रेष्ठले पार्टि परित्याग गरेका छन । उनले पार्टिमा भएको बेथिती तथा नेतृत्वको स्वईच्छारी नितिप्रति असन्तुष्ट जनाउदै पार्टि परित्याग...
१३ जेठ, काठमाण्डौं । प्रेस सेन्टर नेपाल बाँके शाखा देशभरमै उत्कृष्ठ शाखाका रुपमा सम्मानित भएको छ । काठमाण्डौंमा जारी प्रेस सेन्टर नेपालको १९ औं केन्द्रीय साधारण सभा तथा २१ औं कृष्ण सेन इच्छुक स्मृति दिवसका अवसरमा उत्कृष्ठ शाखाका रुपमा बाँके शाखालाई...
१३ जेठ, काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनयुद्ध जस्तै भ्रष्टाचारविरुद्धको लडाइँमा हाम फालेको बताएका छन् । प्रेस सेन्टर नेपालको १९ औं केन्द्रीय साधारण सभा तथा २१ औं कृष्ण सेन इच्छुक स्मृति दिवसलाई...
१३ जेठ, कोहलपुर । बाँकेको कोहलपुर १० मा रहेको तक्षशिला एकेडेमी बिद्यालयमा निर्वाचन प्रणालीबाट कप्तान र उपकप्तान चयन भएका छन । निर्वाचनबाट आफुले चाहेको ब्यक्ति छनौट गर्न पाउनुपर्ने संबैधानिक अधिकार आम मतदातासँग हुन्छ भन्ने सन्देश दिंदै संस्थागत विद्यालयहरुले...
फाईल तस्बिर । १२ जेठ, नरैनापुर (बाँके) । पछिल्लो समय बाँकेको नरैनापुर गाउँपालिकामा गौ ९गाई० हत्याको घटना बढ्न थालेपछि गाउँपालिकाले कडा कदम उठाएको छ । राष्ट्रिय जनावर गौ हत्यामा संलग्न भएको पाइएमा त्यस्ता व्यक्तिलाई एक वर्षसम्म गाउँपालिकाबाट दिइने...
११ जेठ, नेपालगन्ज । भेरी अस्पतालमा पहिलो पटक थालेसेमियाका बिरामीलाई आवश्यक पर्ने आइरन चिलेटर (डिफेरासिरोक्स) नामक औषधि निःशुल्क वितरण गरिएको छ । बिरामीले रगत चढाएपछि प्रयोग गर्नुपर्ने एउटै ट्याबलेटको १५० रुपियाँसम्म पर्ने सो औषधि अस्पतालमा उपचारका...
११ जेठ, नेपालगन्ज । लुम्बिनी प्रदेशमा पाँच अर्ब ५० करोडको लागतमा १७ वटा पक्की पुलको निर्माण भइरहेका छन् । बहुवर्षीय आयोजनामध्ये तीन वटा सम्पन्न भएका छन् भने अरू नौ वटा छिट्टै सम्पन्न हुने चरणमा रहेको भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गतको पुल महाशाखा...