२६ बैशाख २०८१, बुधबार
फरार सुचिमा रहेका असलम भाट पक्राउ
  • काँचुली खबर

१४ जेठ, नेपालगन्ज । खजुरा गाउँपालिका वडा नम्बर ७ का असलमा भाटलाई लेनदेन मुद्दामा बाँके प्रहरीले पक्राउ गरेकाे छ ।

प्रहरीकाे फरार सुचिमा रहेका भाटलाई बाँके प्रहरीले खजुरा गाउँपालिका वडा नम्बर ७ काे उनकै घरबाट पक्राउ गरेकाे हाे ।

जिल्ला अदालत बाँकेले लेनदेन मुद्दा भाटलाई दुई वर्ष अगाडि दोषी मान्दै २ वर्षकाे कैदसजाय सुनाएकाे थियो ।

खजुरा वडा नम्बर ७ का भाट विवादित ब्यक्तिको रुपमा चिनिन्छन ।

  • १४ जेष्ठ २०८०, आईतवार ०९:३१ प्रकाशित
  • Nabintech