१५ भदाै, नेपालगन्ज । बरिष्ठ बालरोग विशेषज्ञ डा. दुर्गा प्रधानको निधन भएको छ । उपचारका क्रममा उनको वेष्टर्न अस्पताल नेपालगन्जमा आज दिउँसो २ बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ । बुवा...
१५ भदौ, नेपालगञ्ज । नवौं नेपालगञ्ज म्याराथन आउँदो मंसिर ९ गते शनिबार आयोजना हुने भएको छ । म्याराथन आयोजक क्रियटिभ ह्याण्ड्सको बोर्ड बैठकले नवौं संस्करणको मिति तय गरेको संस्थापक अध्यक्ष टिएस ठकुरीले जानकारी दिए । नेपाल सरकार र तत्कालीन विद्रोही नेकपा...
१५ भदौ, कोहलपुर । बाँकेको नौबस्तामा प्रदेशस्तरीय औद्योगिक क्षेत्रको निर्माणमा भइरहेको ढिलाईले यस क्षेत्रका उद्योगी व्यवसायीहरु निराश छन् । बाँकेको बैजनाथ गाउँपालिकाको नौबस्तामा निर्माण हुने सो औद्योगिक क्षेत्रको निर्माण कार्य अगाडी नबढ्दा त्यहाँ...
१५ भदाै, नेपालगन्ज । लुम्बिनी प्रदेसका पूर्व मुख्यमन्त्री कुलप्रसाद केसी (सोनाम) शुक्रबार बिहान नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४ स्थित एक घरको आगनमा घाँस काट्दै गरेको अवस्थामा भेटिए । उनकाे साथमा थिए बाँके जिल्ला संयोजक नरेन्द्र प्रसाद पाण्डे...
१५ भदाै, काेहलपुर । बाँकेको कोहलपुरमा रहेको जनता मावि मैटहवाका प्रधानाध्यापक चन्द्र बहादुर खत्रिले विद्यालयमा मनोमानि गरि आर्थिक अनियमितता गरेको भन्दै बिद्यालयमा उपस्थित सर्वदलिय भेलाले छानविन समिती गठन गरेको छ । भेलाले विरेन्द्र बहादुर शाहिको...
१२ भदौ, नेपालगन्ज । नेपालगन्जस्थित बागेश्वरी मन्दिरपूर्व, न्यूरोड पश्चिमतर्फ सार्वजनिक जग्गा अतिक्रमण गरी सञ्चालित पसलहरू र दैलेखी बङ्गला कब्जागरी बसेकालाई मङ्गलबार साँझसम्म जग्गा खाली गर्न नेपालगन्ज उपमहानगरले अन्तिम अल्टिमेटम दिएको छ । मङ्गलबार...
१२ भदौ, बुटवल । नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव ‘ले समाजवादी मोर्चा नौलो प्रकारको जमघट भएको बताएका छन् । मोर्चामा संघर्षमा रहेको शक्ति र सत्तामा रहेको शक्ति एकै स्थानमा रहेको बिषयमा जनतामा अन्यौलता रहेको उल्लेख गर्दै यो मोर्चा नै नेपालको नौलो...
१२ भदौ, बुटवल । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको राष्ट्रियता र स्वाधिनताको पक्षमा आफू जनयुद्ध जसरी लडेको बताएका छन । आज बुटबलमा आयोजित समाजवादी मोर्चा नेपालको सन्देश सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । अहिले कसैबाट हुन्न र...
११ भदौ, कोहलपुर । बाँकेको कोहलपुर नगरपालिका वडा नं. ३ मा रहेको जनता मावि मैटहवामा तालाबन्दी गरीएको छ । विद्यालयका प्रधानाध्यापकले विद्यालयमा मनोमानि गरेको भन्दै अभिभावकहरुले बिद्यालयको लेखा तथा प्रशासन कक्षमा तालाबन्दि गरेका छन । प्रधानाध्यापक चन्द्र...
११ भदौ, नेपालगन्ज । नेपालगन्ज उद्योग बाणिज्य संघको निर्वाचनमा मतगणनामा कानुन विपरित कार्य भएको भन्दै उच्च अदालत तुलसीपुर, नेपालगन्ज इजलासमा दर्ता भएको रिटमा अदालतले अल्पकालिन अन्तरिम आदेश जारी गरेको छ । महासचिव पदका उम्मेदवार टंकप्रसाद शर्माले दायर...