काठमाडौं / काँचुली खबर ३३ के.जी सुन तस्करी र सनम शाक्य हत्या प्रकरणका मुख्य अभियुक्त मानिएका गोरे भनिने चूडामणी उप्रेतीको बयान सुरु भएको छ । हिजो अबेर जिल्ला अदालतमा गोरेलाई पेश गरिएकाले...
काठमाडौँ दुई आर्थिक वर्षको अन्तरमा नेपालले दोब्बरभन्दा बढी प्रत्यक्ष विदेशी लगानी प्राप्त गरेको छ । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको चालू आर्थिक वर्षको नौ महिनासम्मको तथ्याङ्क अनुसार १४ अर्ब ४० करोड रुपियाँको विदेशी लगानी नेपालमा भित्रिएको...
कोहलपुर नगरपालिका वडा नं. ११ ले डेढ महिनाको अवधिमा झण्डै साढे दश लाख व्यवसाय कर संकलन गरेको छ । कोहलपुर नगरपालिकाको गत नगरसभाले पास गरेको नगर भित्र रहेका विभिन्न व्यवसाय गरिरहेका व्यवसायीहरु सँग उठाउने करको मापदण्ड बनाई अनुसूची ४ मा उल्लेख गरेको छ । कोही...