२६ मंसिर, काठमाडौँ । नक्कली सर्टिफिकेट प्रकरणमा राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालका अध्यक्ष चरीबहादुर गहतराज पक्राउ परेका छन् । ब्याचलरको नक्कली सर्टिफिकेट बनाएर दुरुपयोग गरेको...
२४ मंसिर, नेपालगन्ज । बर्दियाको कर्तनियाबाट प्रहरीले ठूलो परिमाणमा अवैध सुनका गरगहनासहित दुई जनालाई पक्राउ गरेको छ । शनिबार साँझ इलाका प्रहरी कार्यालय मोतिपुर बाँसगढीबाट खटिएको प्रहरी टोलीले अवैध सुनका गरगहनासहित दुई जनालाई नियन्त्रणमा लिएको हो...
२४ मंसिर, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि साढे ६ किलो सुन बरामद भएको छ । भन्सारबाट बाहिरिसकेपछि प्रहरीको टोलीले सुन बरामद गरेको हो । सुनसहित इजिप्टका नागरिक सरिफ मोहमद लासिम पक्राउ परेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल...
२२ मंसिर, नेपालगन्ज । राष्ट्रिय अनुसन्धानमा जागिर लगाईदिने भन्दै ठगी गर्ने एक जना नेपालगन्जबाट पक्राउ परेका छन । राष्ट्रिय अनुसन्धानकाे फर्जि कागज बनाएर ठगि गर्ने नेपालगन्ज-२२ नहरपुर्वा निवासी फहद खाँलाई प्रहरीले नियन्त्रणमा लिएकाे हाे । नेपालगन्ज...
२२ मंसिर, नेपालगञ्ज । जिल्ला प्रहरी कार्यालय बाँकेले लाइसेन्स बनाईदिने भन्दै ठगी गर्ने एक जनालाई नियन्त्रणमा लिएको जनाएको छ । लाईसेन्स बनाईदिन्छु भन्दै बिभिन्न व्यक्तिहरुसँग नगद लिइ ठगी गर्ने बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नं. ८ का २८ वर्षीय सुरेश...
२२ मंसिर, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १४ किलो सुनसहित एक जना पक्राउ परेका छन् । फ्लाई दूबईबाट आएका गोरखा, बारपाकका चन्द्र घलेको साथबाट दुई किलो सुनको गरेर ७ वटा विस्कुट बरामद भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका...
२१ मंसिर, कोहलपुर । सामाजिक संजालमा प्रलोभन देखाई ठगी गर्दै आएका कोहलपुरका एकजना युवकलाई काठमाडौंमा पक्राउ गरिएको छ । अनलाईन ब्यापारको नाममा ठकी गरेको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कोहलपुरका रमेश श्रेष्ठलाई पक्राउ गरेको...
१९ मंसिर, काठमाडौं । नेपाली युवालाई अवैध रूपमा रूसी सेनामा भर्तीका लागि पठाएको आरोपमा १२ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले महाराजगञ्ज, लैनचौर र ठमेल क्षेत्रबाट उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा दिपेन परियार, क्षितिज गिरी,...
१९ मंसिर, काठमाडौँ । सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठकले एनसेल खरिदबिक्रीका विषयमा गहन अध्ययन र छानबिन गर्नुपर्ने निष्कर्ष निकालेको छ । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठकले यस्तो निष्कर्ष निकालेको...
१९ मंसिर, काठमाडौं । रुकुम पश्चिम जिल्ला अदालतले साढे ३ वर्षअघि चौरजहारी नगरपालिका सोती गाउँमा भएको नवराज विकसहित ६ जनाको हत्या प्रकरणमा २३ जनालाई जन्मकैदको सजाय सुनाएको छ । न्यायाधीश खडकबहादुर केसीको इजलासले हाल पुर्पक्षमा थुनामा रहेका २३ जनालाई...