७ जेष्ठ २०८१, सोमबार

ब्यानर न्युज


साउन १८, नेपालगन्ज । जिल्ला प्रहरी कार्यालय बाँकेले गौबधको आरोपमा दई जनालाई नियन्त्रणमा लिएको छ । मंगलबार मध्यान्ह १:१५ बजेको समयमा नेपालगन्ज उपमहानगरपालिका १७ स्थित एक घरमा गाई काटिरहेको...

  • साउन १७, काठमाण्डौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपाल ६ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् । अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले मन्त्रालयका सिनियर एयर ट्राफिक कन्ट्रोलर प्रमोद नेपाललाई पक्राउ...

  • साउन १५, काठमाडौं । आईतबार राष्ट्रिय खेलकुद परिषद (राखेप) को १ सय १३ औं बोर्ड बैठक चलिरहेकाे छ । नवाैं राष्ट्रिय खेलकुद प्रतियाेगिता संचनलनमा केन्द्रीत राखेपकाे बैठक काठमाडौंकाे अल्फा बिटा हाउसमा चलिरहेकाे छ । नवाैंकाे तयारीकालागि युवा तथा खेलकुद मन्त्री...

  • साउन १३, काठमाण्डौं । बाँकेको बैजनाथ गाउँपालिका-६ स्थित लालपुरमा २०७८ वैशाख २ मा मोटरसाइकल दुर्घटनामा परेर २१ वर्षीय सर्जन विकको मृत्यु भयो । सर्जन कोहलपुरस्थित गिट्टी, बालुवा र ढुंगा सप्लाई गर्ने डिपोका कामदार हुन् । डिपो सञ्चालक हुन्, स्याङ्जा घर भई...

  • साउन १३, काठमाण्डौं । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई तिब्र बनाउन निर्देशन दिएका छन । निर्धारित मितिमै प्रतियोगिता संचालनकालागि हरेक दिन छलफल तथा अन्तरक्रिया गरीरहेका मन्त्री अथकले शुक्रबार...

  • साउन १३, काठमाण्डौं । अर्थ मन्त्रालयमा करका दर निर्धारणमा अनधिकृत व्यक्तिको प्रवेश नदेखिएको ठहर भएको छ । संसदीय विशेष छानबिन समितिको ठहरसँगै यस प्रकरणमा मुछिएका निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले सफाइ पाएका छन् । अब करका दर हेरफेरमा अनधिकृत व्यक्तिको...

  • साउन ११, कोहलपुर । प्रहरीले कोहलपुरमा भएको दम्पत्ती हत्याकाण्डमा संलग्न थप २ जनालाई नियन्त्रणमा लिएको छ । सोमबार राती बाँको कोहलपुर नगरपालिका वडा नं. १४ पार्वतीपुरका २५ वर्षीय कृष्ण कुमार गडरिया र २३ वर्षीया अञ्जली गडरियाको हत्या भएको थियो । घरमै सुतिरहेको...

  • साउन १०, कोहलपुर । बाँकेको कोहलपुरमा मंगलबार बिहान मृत अवस्थामा भेटिएका दम्पतीको हत्या भएको प्रहरीले जनाएको छ । मंगलबार बिहान कोहलपुर नगरपालिका-१४ पार्वतिपुरमा २५ वर्षीय कृष्ण गडरिया र २२ वर्षीया अञ्जली गडरिया आफ्नै घरभित्र मृत अवस्थामा फेला परेका...

  • श्रावण ६, काठमाडौं । सरकारले राष्ट्रिय खेलकुद विकास नियमावली पारित गरेको छ । लामो समयदेखि रोकिएर रहेको खेलकुद विकास नियमावली युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) को पहलमा मन्त्रीपरिषबाट सैदान्तिक सहमती सहित पारित भएको हो । मन्त्री अथकले असार...

  • साउन ५, काठमाण्डौं । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले राष्ट्रकालागि पदक ल्याउने खेलाडीहरु कानुनी रुपमै पुरस्कृत हुने प्रावधान कायम गर्न लागिएको बताएका छन । खेलाडीको मनोबल बढाउनेतर्फ सरकार अग्रसर रहेको बताउदै मन्त्री अथकले राष्ट्रबाट...