१० मंसिर, काेहलपुर । ईलाका प्रहरी कार्यालय कोहलपुरले ठुलो मात्रामा लागूऔषध चरेस र अफिमसहित कोहलपुरबाट एक व्यक्तिलाई पक्राउ गरेको छ। पलाता गाउँपालिका वडा नं. ३ कालिकोटका ४९ वर्षीय धन...
१० मंसिर, नेपालगन्ज । आईतबार नेपालगन्जमा भएको सडक दुर्घटनामा पारी एक महिलाको मृत्यु भएको छ । बेलुका ६ बजेको समयमा स्थानिय धम्बोझी चोक नजिकै ट्याङ्करको ठक्करबाट नेपालगन्ज उपमहानगरपालिका १७ की शालनी पाठकको मृत्यु भएको हो । जेब्राक्रसबाट बाटो काट्ने...
१० मंसिर, नेपालगन्ज । नेपालगन्जको धम्बोझी चोक नजिकै ट्याङ्करको ठक्करबाट एक जनाको ज्यान गएको छ । बेलुका ६ बजेको समयमा धम्बोजी नजिकै जेब्राक्रसमा पेट्रोल बोक्ने ट्याङ्करको ठक्करबाट नेपालगन्ज उपमहानगरपालिका १७ की शालनी पाठकको मृत्यु भएको हो । ट्याङ्करको...
१० मंसिर, बिर्तामोड । झापाको बिर्तामोड १ स्थित इकम कलेजले शनिबार तामझामका साथ पृथ्वीनारायण शाहको सालिक अनावरण गर्यो । पूर्व राजा ज्ञानेन्द्र शाह उपस्थितीमा सालिक अनावरण गरेको उक्त कलेज अहिले विवादित हुन पुगेको छ । इकम कलेजले राजतन्त्रको अन्त्य भएको...
५४ वर्ष पुरानो एउटा खबर सामाजिक सञ्जाल र विभिन्न सञ्चारमाध्यममा अहिले निकै फैलिएको छ। दि न्युयोर्क टाइम्समा फेब्रुअरी २५, १९७० मा प्रकाशित त्यो समाचार त्यसै ‘भाइरल’ भएको होइन, त्यसको विषय गरिब नेपालको अपत्यारिलो महँगो बिहेसँग सम्बन्धित छ । र, त्यो बिहे...
१० मंसिर, कोहलपुर । बाँकेको बैजनाथ गाउँपालिका-१ गाभार भ्यालीमा ३१ वर्षीय मिलन बस्नेतले च्याउखेती गर्दै आएका छन् । उनले एक बिघा जग्गामा ६ वर्षदेखि गोब्रे प्रजातिको च्याउखेती गरिरहेका छन् । ६ करोड लगानीमा निर्माण गरिएको च्याउ फार्ममा दुई भारतीय नागरिकसहित...
१० मंसिर, नेपालगन्ज । प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका क्रममा दिल्लीले उपहार स्वरूप दिने भनिएका ‘मुर्रा’ राँगा करिब पाँच महिनापछि ७ मङ्गसीरमा नेपालमा ल्याइएको हो। राष्ट्रिय पशु प्रजनन कार्यालयमा राखिने विभागका प्रमुख पशु विकास अधिकृत...
१० मंसिर, नेपालगन्ज । नेपालगञ्जमा निर्माणाधीन एकीकृत भन्सार चौकीलाई सुख्खा बन्दरगाहमा परिणत गर्न माग गरिएको छ । नेपालगञ्जका अगुवा उद्योगी व्यवसायीहरुले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालासमक्ष सुख्खा बन्दरगाह आवश्यक भएकाले ध्यानाकर्षण...
सत्ता र शक्तिको आडमा बदमासी गर्न पल्केका मानिसले आफ्नो स्वार्थका मुलुकका ठुला, साना राजनीतिक दललाई उपयोग गर्दै आएका छन् । भ्रष्टाचार, ठगी, मानव बेचबिखन, हत्यालगायत आपराधिक र विसंगत गतिविधिमा संलग्न व्यक्तिहरूले आफ्नो कर्तुत लुकाउन राजनीतिक दलहरूलाई...
१० मंसिर, नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका भित्र यात्रु बोक्ने रातो नम्बर प्लेटका इ-रिक्सा मङ्सिर २३ गतेदेखि गुड्न नपाउने भएको छ । नेपालगन्ज उपमहानगरपालिकाको आयोजनामा जिल्ला प्रशासन कार्यालय बाँकेमा बसेको सरोकारवालाको बैठकले रातो नम्बर प्लेटलाई...