ब्यानर न्युज


२० मंसिर, नेपालगन्ज । नेपालगन्जमा पहिलो पटक रैथाने बस्तुबाट उत्पादन गरिएका लुगा कपडा र खाद्यवस्तुको प्रवर्धनका लागि हाटबजार सञ्चालन हुनेभएको छ । नेपालगन्जबाट कोक्रोमाको उत्पादन बजारीकरण...

  • २० मंसिर, नेपालगन्ज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले प्रदेशका विभिन्न अस्पताल र स्वास्थ्य संस्थाहरुको स्तरोन्नति र आधुनिकीकरण सरकारको प्राथमिकतामा रहेको बताएका छन । बुधबार नेपालगन्जस्थित लुम्बिनी प्रदेश प्रहरी अस्पतालको...

  • २० मंसिर, कोहलपुर । कोहलपुरमा एक महिला सुतिरहेकै अवस्थामा मृत फेला परेकी छन । कोहलपुर नगरपालिका वडा नं. ११ हरियालीमार्गको एक घरमा कोठा भाडामा लिएर बस्दै आएकी ४५ वर्षिय सिता भनिने लक्ष्मी सापकोटा राई सुतेको अवस्थामा मृत फेला परेकी हुन । अघिल्लो दिन साँझ...

  • २० मंसिर, काेहलपुर । कोहलपुरमा मोटरसाइकलको ठक्करबाट १ जनाको मृत्यु भएको छ । कोहलपुर नगरपालिका वडा नम्बर १४ पार्वतीपुर बस्ने ७० वर्षिय प्रमोद पौडलको माेटरसाईकलकाे ठक्करबाट मृत्यु भएको हो । कोहलपुर १४ पार्बतीपुरको मन्दीर नजीकको भीत्री बाटोमा बाटो पार...

  • १९ मंसिर, कोहलपुर ।  काेहलपुरमा ८ जना महिला स्वास्थ्य स्वयंसेविका सम्मानित भएका छन् । २०औं राष्ट्रिय महिला स्वास्थ्य स्वयंसेविका दिवसका अवसरमा काेहलपुर नगरपालिकाले महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान गरेको हो । सम्मानित हुनेमा रुद्रा खड्का, मन...

  • १९ मंसिर, काठमाडौं । रुकुम पश्चिम जिल्ला अदालतले साढे ३ वर्षअघि चौरजहारी नगरपालिका सोती गाउँमा भएको नवराज विकसहित ६ जनाको हत्या प्रकरणमा २३ जनालाई जन्मकैदको सजाय सुनाएको छ । न्यायाधीश खडकबहादुर केसीको इजलासले हाल पुर्पक्षमा थुनामा रहेका २३ जनालाई...

  • १९ मंसिर, नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाले रातो नम्बर प्लेटका इ-रिक्सालाई यात्रु बोक्न प्रतिबन्ध लगाउन यसअघि गरेको निर्णय मङ्गलबारदेखि कार्यान्वयनमा ल्याएको छ । प्रहरी र नगर प्रहरीसहितको टोलीले निर्णय कार्यान्वयनका लागि मङ्गलबार नेपालगन्जका...

  • १९ मंसिर, नेपालगन्ज । बाँकेको राप्तीसोनारी गाउँपालिका हुँदै दाङ जोड्ने हुलाकी राजमार्गसँग जोडिएको राप्तीसोनारी ३ नारायणपुरबाट पूर्वपश्चिम राजमार्ग अन्तर्गत रहेको अगैयासम्म जाने सडकको स्तरोन्नति हुने भएको छ । लुम्बिनी प्रदेशसभा सदस्य कृष्णा केसी...

  • १९ मंसिर, चितवन । चितवन राष्ट्रिय निकुञ्जमा खोर अभाव भएपछि एउटा बाघ बर्दिया राष्ट्रिय निकुञ्ज पठाइएको छ । हिंस्रक बाघलाई नियन्त्रणमा लिएर खोरमा राख्ने गरिए पनि ठाउँ नभएपछि बर्दिया पठाइएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले...

  • १९ मंसिर, कोहलपुर । बाँके प्रहरीले एक सामुदायिक वनबाट बेवारिसे अवस्थामा रहेको भरुवा बन्दुक बरामद गरेको छ । बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नं. ५ स्थित कन्या राजा सामुदायिक वन उपभोक्ता समूहको जङ्गलबाट सोमबार साँझ एकनाले भरुवा बन्दुक बेवारिसे अवस्थामा...